कर्मचारी नेताहरू शनिबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटी आफूहरूले खाइपाई आएको सुविधा नहटाउन आग्रह गरे। मस्यौदमा राखिएको व्यवस्था हुवहु आएमा निजामती सेवा ध्वस्त हुने भन्दै उनीहरूले दाहाल र देउवालाई सहमतगराउने प्रयास गरेका थिए।