कृषि बीमाका ८ वर्ष : सरकारले अर्बौं खर्चियो, छैन आकर्षण

सरकारले यति ठूलो रकम खर्चिदा किसानले कति पाए त ? बीमा समितिका अनुसार कृषि बीमावापत किसानले कुल १० करोड ४० लाख ४७ हजार १७४ रुपैयाँ दावी भुक्तानी पाएका छन् । पशुपन्छी बीमासमेत जोड्दा यो अवधिमा किसानको जम्मा ६४ करोड ९३ लाख ९ हजार ८४५ रुपैयाँ दाबी परेको छ । अर्थात सरकारले गरेको लगानीको एक चौथाइ पनि किसानले पाएका छैनन् ।

सम्बन्धित सामग्री

‘कृषि र वन विज्ञानमा विद्यार्थीको रुचि घट्दो छ’

काठमाडौं । कृषि प्रधान देश हो नेपाल । तर कृषि शिक्षामा विद्यार्थीको आकर्षण निरन्तर घट्दै गएको छ । सरकारले प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच बढाउन पहल गर्दै आए पनि विद्यार्थीको आकर्षण भने बढ्न सकेको छैन । कृषि, पशु विज्ञान जस्ता विषयमा विद्यार्थीहरूको आकर्षण घट्नुको कारण के हो ? कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको अवस्था कस्तो […]

कृषि बीमामा किसानकाे आकर्षण बढेन

रामेछाप – कृषि बीमामा रामेछापका किसानकाे आकर्षण बढ्न सकेकाे छैन । कृषि बीमा गरेका किसानले बीमा दाबी गर्न जाँदा प्रक्रिया झन्झटिलो भएकै कारण कृषि बीमाप्रति उनीहरूकाे आकर्षण बढ्न नसकेको हो । सरकारले बालीनाली र पशुपालनमा लागेका किसानले बेहाेर्नुपर्ने सम्भावित क्षतिको जोखिम कम गर्न कृषि बीमा कार्यक्रम लागू गरेको लामो समय भए पनि त्यसको कार्यान्वयन भने खासै देखिएको छैन । कृषि बीमा गर्न इच्छुक किसानलाई बीमाङ्कको ८० प्रतिशत रकम सरकारले नै बेहाेर्ने गरेको छ भने २० प्रतिशत रकम स्वयम् किसानले बेहोर्नुप...

पुष्प व्यवसाय प्रवद्र्धन गर्न सरकारले लगानी बढाउनुपर्छ

कृषि व्यवसायअन्तर्गत रहेको पुष्प व्यवसाय पछिल्लो समय विस्तार हुँदै गएको छ । तत्काल प्रतिफल पाइने भएकाले पनि यस व्यवसायतर्फ किसानको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर आएकाले पनि पुष्प व्यवसाय सञ्चालन गर्दै आएका छन् । मुलुकका विभिन्न ४३ जिल्लामा १ सय ५७ हेक्टर क्षेत्रफलमा पुष्पखेती गरिँदै आएको छ । यस व्यवसायमा […]

किबी खेतीमा आकर्षण

पछिल्लो समय यहाँका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कृषि आधुनिकीकरण नीतिलाई कार्यान्वयन गरिराखेको छ । यसले गर्दा उनीहरु मकै फल्ने बारीमा किबी खेती गर्न लागेका छन् ।

कर्णाली प्रदेशमा ‘गोठालो भत्ता’ कार्यक्रम ल्याइदै

कर्णाली प्रदेश सरकारले आउदो आर्थिक वर्षदेखि गोठालो भत्ता कार्यक्रम ल्याउने तयारी गरेको मछ ।कृषि क्षेत्रमा आकर्षण बढाउन र कृषकको जीवनयापनमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गोठालो भत्ताको योजना ल्याउन लागेको हो । यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ । जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष नाघेका किसानलाई […]

अनुदानले कृषि तथा पशुपालनमा आकर्षण

पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले कृषि तथा पशुपालनमा अनुदान रकम छुट्टाएको छ । अनुदान उपयोग गर्न सर्वसाधारण कृषि तथा पशुपालनमा प्रेरित भएका छन् । अनुदानकै आशमा धेरैजसो सर्वसाधारण कृषि कर्ममा होमिएका छन् ।...

कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो

नेपालमा कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको छ । सरकारले प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच बढाउन पहल गर्दै आए पनि विद्यार्थीको आकर्षण भने घट्दै गएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत रहेका आङ्गिक क्याम्पसहरूमा छुट्याइएको ‘सिट’मा समेत विद्यार्थीको सङ्ख्या पुग्न सकेको छैन ।

कृषि बाली बिमाप्रति छैन किसानको आकर्षण

सरकारले कृषि बिमाका लागि ८० प्रतिशत अनुदान दिए पनि किसानको आकर्षण त्यसप्रति बढेको देखिएको छैन । २०७१ देखि सुरु भएको कृषि बिमामा हालसम्म दुई लाख किसान मात्र सहभागी भएका छन् ।