काठमाडौं । प्रमुख प्रतिपक्षी नेकप (एमाले) ले काठमाडौंको फोहोर व्यवस्थापनबारे भइरहेका कामको जानकारी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीबाट जवाफ मागेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौं दुर्गन्धित भइरहेको भन्दै फोहोर उठाउने र व्यवस्थापन गर्नेबारे के काम भइरहेको हो भन्दै प्रश्न गर्नु भएको थियो । तत्काल फोहोर नउठे काठमाडौंवासी चुप लागेर नबस्ने चेतावनी […]