सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । […]

सम्बन्धित सामग्री

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला ९३ हजार रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा १ सय रुपियाँले बढेर ९३ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ। यस्तै आज तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपियाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी […]

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ। मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला ९३ हजार ३ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा १ सय रुपियाँले बढेर ९३ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य ९२ हजार ९ सय रुपियाँमा कायम भएको […]

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुन ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ […]

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

जेठ २३, काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ९०० रुपैयाँ रहेको थियो । यो दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँले वृद्धि भएको हो ।           नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ तोकिएको छ ।  यसैगरी सोमवार चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेर १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार अन्तरराष्ट्रिय बजारमा  सुन प्रतिऔंस १ हजार ८५४ डलर आसपासमा कारोबार भइरहेको छ ।

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

मंसिर २, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बिहीवार सामान्य उतारचढाव रहेको छ । यो दिन छापावाल सुनको मूल्य प्रतितोला २०० ले बढेर ९४ हजार ५०० रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।            नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको बिहीवारको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन भने प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।            त्यसैगरी यो दिन चाँदीको मूल्य भने अघिल्लो कारोबारमूल्यका तुलना स्थिर रहेको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

आज कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यसअघि चैत १३ गते सुनको मूल्य तोलामा ८६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ । ...