दुखरन यादव
म यूएईमा दश वर्ष बसेर फर्केको हुँ । हामीले कमाएको पैसा देश चल्छ । तर हामी यहाँ फर्केपछि हाम्रो लागि केही पनि हुँदैन । विभिन्न संघसंस्थाले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन काम त गरिरहनुभएको छ । तर त्यो कहिलेसम्म हुन्छ भन्ने हो । हाम्रो धनुषामा आप्रवासी कामदार हकहित संरक्षण केन्द्र पनि भएकाले ह...
दुखरन यादव
म यूएईमा दश वर्ष बसेर फर्केको हुँ । हामीले कमाएको पैसा देश चल्छ । तर हामी यहाँ फर्केपछि हाम्रो लागि केही पनि हुँदैन । विभिन्न संघसंस्थाले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन काम त गरिरहनुभएको छ । तर त्यो कहिलेसम्म हुन्छ भन्ने हो । हाम्रो धनुषामा आप्रवासी कामदार हकहित संरक्षण केन्द्र पनि भएकाले हामीलाई यो महसुस भयो कि हामीले हाम्रो लागि आफैँ गर्नुपर्छ । अनि त्यसको एक मात्र विकल्प हामीले सहकारी देख्यौँ ।
आप्रवासी सहकारीको जन्म
२०७५ असोज २३ गते सहकारीको जन्म भयो । त्यही बेला आप्रवासी बहुउद्द...
अहिले वैदेशिक रोजगारी घरघरको आम्दानीको स्रोत हो । जो वैदेशिक रोजगारका लागि जानुभएको छ उहाँ र उहाँहरुकोे घर परिवारको हक अधिकारका लागि धनुषामा आप्रवासी कामदार हकसहित संरक्षण केन्द्र छ ।
वैदेशिक रोजगारीमा जानेहरूका विभिन्न समस्याहरू छन् । कोही देशमै समस्यामा पर्छन् त कोही विदेशमा पुगेपछि । तर त्यो समस्या सुनिदिने निकै क...
अहिले वैदेशिक रोजगारी घरघरको आम्दानीको स्रोत हो । जो वैदेशिक रोजगारका लागि जानुभएको छ उहाँ र उहाँहरुकोे घर परिवारको हक अधिकारका लागि धनुषामा आप्रवासी कामदार हकसहित संरक्षण केन्द्र छ ।
वैदेशिक रोजगारीमा जानेहरूका विभिन्न समस्याहरू छन् । कोही देशमै समस्यामा पर्छन् त कोही विदेशमा पुगेपछि । तर त्यो समस्या सुनिदिने निकै कम छन् । विदेशमा गएपछि यो हुन्छ त्यो हुन्छ भन्दै ठुलो ठुलो सपना देखाइदिन्छन् तर उता विदेशमा पुगेपछि त्यो हुँदैन । भनेको काम हुँदैन, तलब र सेवा सुविधा पनि प्राप्त गर्न मुस्किल पर्छ । कतिलाई विदेशको सपना दे...