लुम्बिनी विकास गुरुयोजना परिस्कृत गर्न आग्रह

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लुम्बिनी विकास गुरुयोजनालाई परिस्कृत गर्नुपर्ने बताएका छन् ।आइतबार आफ्नो स्पेन भ्रमणको सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मलेनमा बोल्दै अध्यक्ष तिमिल्सिनाले लुम्बिनी विकास गुरुयोजना पुरानो भइसकेको र धेरै कुरामा परिवर्तन आइसकेको भन्दै लुम्बिनी विकास गुरु योजनामा नयाँ कुरा थप गर्नुपर्ने बताएका हुन् । स्पेनमा बन्न लागेको लुम्बिनीले गौतम बुद्धको जन्मभूमि नेपालमा […]

सम्बन्धित सामग्री

लुम्बिनी गुरुयोजना पूरा गर्न ढिलाइ गर्न हुँदैन: लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लुम्बिनी विकास गुरुयोजना पूरा गर्न ढिलाइ गर्न नहुने बताएका छन्।...

लुम्बिनी गुरुयोजना विपरीत रिसोर्ट सञ्चालनको अनुमति खारेज

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले लुम्बिनी विकास गुरुयोजना विपरीत रिसोर्टलाई जग्गा दिने यसअघिको निर्णय खारेज गरेका हुन् । लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष समेत रहेका श्रेष्ठले मंगलबार परिषद्को बैठक राखी लुम्बिनी परिसर भित्र क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गरेको हो । गुरुयोजना विपरीत ‘क्याम्पेन ग्राउन्ड’ मा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिने गरी अन

बजेटमा लुम्बिनी : पूर्वाधार विकास र पर्यटनलाई प्राथमिकता

बजेटमा लुम्बिनीका राष्ट्रिय गौरवका योजनाहरू, लुम्बिनी विकास गुरुयोजना र अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलका साथै  अन्य महत्वपूर्ण आयोजना समावेश भएका छन् ।

लुम्बिनी गुरुयोजनालाई परिस्कृत गर्नुपर्ने अवस्था छ– अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लुम्बिनी विकास गुरुयोजनालाई परिस्कृत गर्नुपर्ने बताएका छन् । आइतवार आफ्नो स्पेन भ्रमणका सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष तिमिल्सिनाले लुम्बिनी विकास गुरुयोजना पुरानो भइसकेको र धेरै कुरामा परिवर्तन आइसकेको भन्दै लुम्बिनी विकास गुरुयोजनामा नयाँ कुरा थप गर्नुपर्ने बताएका हुन् । स्पेनमा बन्न लागेको लुम्बिनीले गौतम बुद्धको जन्मभूमि नेपालमा पर्छ भन्ने कुराकै प्रचार प्रसार गर्ने र नेपालमा पर्यटन विस्तार हुने उनको भनाइ छ । उनले भने, 'लुम्बिनी विकास गुरु...

२ वर्षभित्र लुम्बिनी गुरुयोजना सम्पन्न गर्छु : मन्त्री अधिकारी

गोपाल भण्डारी/उज्यालो । कपिलवस्तु, वैशाख १५ – लुम्बिनी विकास गुरुयोजना आगामी २ वर्षभित्र सम्पन्न गरिने भएको छ । लुम्बिनी विकासको लागि निर्माण ...