लुम्बिनीमा धमाधम गुरुयोजना विपरीतका संरचना, सत्ता र शक्तिको आडमा बाँडिन्छन् जग्गा

लुम्बिनी – विश्वकै प्रसिद्ध बौद्ध तीर्थस्थल र पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने परिकल्पना गर्दै २०३५ सालमा जापानी वास्तुविद् प्रा. केन्जो टांगेले लुम्बिनी विकास गुरुयोजना बनाए । उनले तयार पारेको गुरुयोजनाले निश्चित क्षेत्रमा सीमित संरचना निर्माणको परिकल्पना गरेको थियो । तर, राज्यका उच्च ओहदामा बसेकै व्यक्तिले गुरुयोजनाको मर्ममाथि प्रहार गरिरहेका छन् । लुम्बिनी विकास कोषको १ […]