काठमाडौँस्थित दूतावासबाहिर चिनियाँ नागरिकको प्रदर्शन

काठमाडौँ– चिनियाँ नागरिकले काठमाडौँस्थित चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका छन् । कोरोना महामारीका कारण नेपालमै रोकिएका उनीहरुले स्वदेश फर्कन पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् । आफ्नै खर्चमा देश फर्कँन चाहेपनि फर्कन नपाएका उनीहरुले यसअघि पनि प्रदर्शन गरेका थिए । करिब दुई हजार चिनियाँ नागरिक नेपालमै छन् ।

सम्बन्धित सामग्री

प्रहरीको निर्घात कुटपिटबाट एक अश्वेत नागरिकको मृत्यु

एजेन्सी । अमेरिकामा प्रहरीको निर्घात कुटपिटबाट एक अश्वेत नागरिकको मृत्यु भएको खुलेको छ । जनवरी ७ मा अमेरिकाको मेम्फिस सहरमा ती अश्वेत युवकलाई प्रहरीले कुटपिट गरेको थियो । अन्ततः प्रहरी उक्त कुटपिटसँग सम्बन्धित चारवटा भिडियो सार्वजनिक गर्न बाध्य भएको हो । भिडियोमा प्रहरीले उनलाई निर्ममतापूर्वक कुटेको देखिन्छ । भिडियो सार्वजनिक भएसँगै प्रहरीविरुद्ध अमेरिकामा प्रदर्शन भइरहेको […]

महँगी र भ्रष्टाचारविरुद्ध एमालेकाे विराेध प्रदर्शन (तस्बिरहरू)

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ । गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज साेमवार एमालेले विरोध प्रदर्शन गरेको हो ।  एमालेकाे जनप्रदर्शन वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर समापन हुनेछ । जनप्रदर्शनमा पार्टीका काठमाण्डाै उपत्यकाका तीन जिल्ला (काठमाण्डाै, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, स...

झरीले रोकिएन एमाले, सिलिन्डरसमेत बोकेर प्रदर्शन (फोटो फिचर)

काठमाडौं : वर्षा र बादलका बीचमा पनि नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ।गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर एमालेले विरोध प्रदर्शन गरेको हो। जनप्रदर्शन वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर समापन भएको छ।जनप्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, सम्पर्क कमि

महँगीविरुद्ध एमालेले आज प्रदर्शन गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता-कार्यकर्ताहरूले आज महँगीविरुद्ध काठमाडौँमा प्रदर्शन गर्दैछन् । महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागिएको हो । ‘विशाल जनप्रदर्शन’ गर्न लागिएको पार्टीले जनाएको छ । दिउँसो २ बजे काठमाडौँको वसन्तपुरमा प्रदर्शन गरिने तय छ । विभिन्न स्थानबाट जुलुस […] The post महँगीविरुद्ध एमालेले आज प्रदर्शन गर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एमाले महँगीविरुद्ध आज ‘विशाल’ प्रदर्शन गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता-कार्यकर्ताहरूले आज महँगीविरुद्ध काठमाडौँमा प्रदर्शन गर्दैछन् । महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागिएको हो । ‘विशाल जनप्रदर्शन’ गर्न लागिएको पार्टीले जनाएको छ । दिउँसो २ बजे काठमाडौँको वसन्तपुरमा प्रदर्शन गरिने तय छ । विभिन्न स्थानबाट जुलुस […]

मूल्यवृद्धिको विरोधमा एमालेले सरकारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौं : नेकपा एमालेले बढ्दो महंगीविरुद्ध प्रदर्शन गर्ने भएको छ। इन्धन र खाद्यवस्तुको मूल्यवृद्धिका कारण नागरिकको जीवन कष्टकर बन्दै गएको भन्दै साउन १६ गते एमालेले काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने जनाएको हो। सरकारविरुद्ध हुने प्रदर्शन वसन्तपुरबाट सुरु हुने र उपत्यकाका तीनैवटा जिल्ला कमिटी र जनसंगठन परिचालन हुने जनाइएको छ। जनप्रदर्शनका लागि…

अफगानिस्तानलाई नरक हुनबाट बचाउन आग्रह गर्दै शान्ति समाजको प्रदर्शन

अफगानिस्तानलाई नरक हुनबाट बचाउन आग्रह गर्दै शान्ति समाजले राजधानीमा  प्रदर्शन गरेको छ ।  संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा आइतबार समाजले अफगानिस्तानका नागरिकको मानवअधिकार र स्वतन्त्रता संरक्षणका लागि प्रभावकारी कदम चाल्न मागसहित माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।धर्नामा राष्ट्रसंघ : अफगानिस्तानलाई नरक हुनबाट बचाउ, तालिबानको शासनमा मानव अधिकार कहाँ छ ?, तालिबानको शासनमा स्वतन्त्रता कहाँ छ ?, तालिबानको पहिचान : महिलाको अपमान, तालिबानको शासनमा असुरक्षित महिला लेखिएका प्

म्यानमारका नागरिकको जीवन रक्षा गर्न माग

काठमाडौँ / म्यानमार (बर्मा) का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन एवं दबाबका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सन् २०२१ को फेबु्रवरी १ मा बर्मेली सेनाले कू गरेपछि लोकतन्त्र बहालीका लागि भइरहेको आन्दोलनमा त्यहाँको सेनाले निरन्तर दमन गर्दै आएको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख... The post म्यानमारका नागरिकको जीवन रक्षा गर्न माग appeared first on Purbeli News.

म्यानमारका नागरिकको अधिकारलाई सम्मान गर्न राष्ट्रसंघको आग्रह

काठमाण्डाै – संयुक्त राष्ट्रसंघले म्यानमारका नागरिकको अधिकारलाई सम्मान गर्न सैन्य नेतृत्वसँग आग्रह गरेको छ । नागरिकको शान्तिपूर्ण प्रदर्शन तथा विरोधको अधिकारलाई सम्मान गर्न आग्रह गर्दै राष्ट्रसंघले प्रदर्शनमा थप ज्यादती भए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । म्यानमारको सेनाका डेपुटी प्रमुख सोय विनसँगको फोनवार्तामा संयुक्त राष्ट्रसंघका विशेष दूत क्रिष्टिन श्रेयनर वग्नरले प्रदर्शनकारीमाथि हुने कुनै पनि प्रकारको ज्यादतीको गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिनुभएको हो । सेनाले सत्ता कब्जामा लिएपछि बन्द भएको इन्टरनेट सेवा ...