आज नेपाल र श्रीलंका भिड्दै, कसले मार्ला बाजी ?

साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्सविरुद्ध ४–० को सानदार जितपछि उच्च मनोवलका साथ नेपाल श्रीलंकाविरुद्धको खेलमा मैदान उत्रनेछ ।  भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा नेपाल...

सम्बन्धित सामग्री

बंगबन्धु एसियन सेन्ट्रल जोन: नेपाल र श्रीलंका भिड्दै

बंगलादेशमा जारी बगबंन्धु एसियन यु-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले साेमबार श्रीलंकासँग प्रतिष्पर्धा गर्दैछ। नेपालले तेस्रो स्थानका लागि श्रीलंकासँग खेल्ने लागेको हो। नेपाल र श्रीलंकाबीचको खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ। आज नेपाल श्रीलंकालाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ भने श्रीलंका पनि नेपाललाई हराएर तेस्रो स्थानमा रहन चाहन्छ। यसअघि लिग चरणको […]

साफ यू–२० : आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले दोस्रो खेल अन्तर्गत आज बुधबार श्रीलंकासँग खेल्दैछ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ । नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ भने नेपालविरुद्ध मैदान उत्रदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई […]

साफमा आज नेपाल र श्रीलंका भिड्दै, यसरी हेर्नुस् लाइभ

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण अन्तर्गत आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । नेपाली समय अनुसार सोमबार बेलुका ९:४५ मा खेल सुरु हुने छ । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १ गोलले पराजित गर्दै  बिजयी सुरुवात गरिसकेको छ  । मनिस डाँगीले ८६ औं मिनेटमा माल्दिभ्स बिरुद्द शानदार गोल गर्दै नेपाललाई जित दिलाएका थिए।आजको खेल भने नेपालमा पनि लाइभ हुने भएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङका अनुसार खेल एक्सन स्पोर्ट्समा लाइभ हुने छ । यस अघिको खेल लिभ भएको थिएन । साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुँदैछ। नेपालसहित पाकिस्तान र भुटानले अहिलेसम्म साफको उपाधि जित्न सकेका छैनन् । यी टिम अहिलेसम्म फाइनलमै पुग्न सकेका छैनन्।

साफ च्याम्पियनसीप : आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौं : साफ च्‍याम्पियनसीपमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ। मालेस्थित रंगशालामा राति ९:४५ बजे दुई टोली आमनेसामने हुनेछन्। यसअघिको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई पराजित गरेको थियो। श्रीलंकाविरुद्ध पनि पहिलो खेल जस्तै सुखद् नतिजा ल्याउनेमा नेपाली टोलीले लक्ष्य लिएको छ। श्रीलंका आज प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ। यसअघिको पहिलो खेलमा…