नेपाल र क्यानडाबीचको पहिलो खेल रद्द, दोस्रो खेल आज खेल्ने

काठमाडौं । भारी वर्षाका कारण मंगलबार हुने भनिएको नेपाल र क्यानडाबीचको एकदिवसीय खेल रद्द भएको छ । नेपालले आज दोस्रो एकदिवसीय खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दै छ ।  नेपाल क्रिकेट संघ (क्यान)ले पहिले क्यानडा भ्रमणमा दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय र दुई एकदिवसीय क्रिकेट खेल्ने जनाएको थियो । तर, पछि क्यानका क्रिकेटिङ म्यानेजर विनोद...

सम्बन्धित सामग्री

इजरायलमा तय सम्पूर्ण खेल रद्द

सुरक्षाको कारण देखाउँदै युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए) ले इजरायलमा तय सम्पूर्ण खेल रद्द गरेको छ ...

इजरायलमा तय सम्पूर्ण खेल रद्द

सुरक्षाको कारण देखाउँदै युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए) ले इजरायलमा तय सम्पूर्ण खेल रद्द गरेको छ ...

खेल रद्द हुँदा आर्मी फाइनलमा

विभागीय टोली  त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार तय सुदूरपश्चिम विरुद्धको पहिलो सेमिफाइनल खेल रद्द भएपछि आर्मी फाइनल पुगेको हो ।  त्रिवि क्रिकेट मैदानमा खेल रद्द भएपछि समूह चरणको उत्कृष्ट नतिजाका आधारमा आर्मी उपाधि नजिक पुगेको हो ।  आर्मी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सुदुरपश्चिम समूह ‘बी’ को उपविजेता बनेको थियो । जारी प्रतियोगितामा यो रद्द भएको १७ औं खेल हो ।  अब आर्

नेपाल र अफगानिस्तानबीचको खेल रद्द

नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तानबीच हुने तय भएको मैत्रीपूर्ण खेल रद्द भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले दुई अभ्यास खेल रद्द भएको पुष्टि गरे ।‘तय दुवै खेल रद्द भएको छ,’ उनले भने । यसअघि एन्फाले एएफसी कप–२०२३ अघि अफगानिस्तानसँग जेठ ११ र १५ गते खेल्ने तय भएको थियो । कतारको दोहामा हुने तय भएको खेल अफगानिस्तान टिम आउन नमान्दा रद्द भएको महासचिव तुलाधरले बताए । ‘अफगानिस्तान टिम कतार नआउँदा रद्द भएको हो,’ उनले भने ।यद्यपि नेपाली टिम भने यसै हप्

नेपाल र  जिम्बावे ‘ए’ बीचको खेल रद्द

नेपाली राष्ट्रिय क्रिकेट टोली र  जिम्बावे‘ए’बीच टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेल रद्द भएको छ । त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्दा ४ ओभर ३ बलको खेल चलिरहेको समयमा वर्षा भएपछि खेल प्रभावित बनेको थियो ।जिम्बावे ए ले २ विकेट गुमाएर ४८ रन बनाएको थियो ।  लगातार वर्षा भएपछि खेल रद्द भएको हो । जिम्बावे ‘ए’ले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।  एक खेल अंक बाडेर सकियो ।

भारत र चाइनिज ताईपेईविरुद्धको खेल रद्द

इलाम : एएफसी महिला एसिया कपअन्तर्गत भारत र चाइनिज ताईपेईबीचको खेल रद्द भएको छ। भारतीय खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि खेल रद्द भएको हो।एसियाली फुटबल कन्फेडेरेसनले विज्ञप्ति जारी गर्दै घरेलु टोलीले १३ जना खेलाडीको नामावली उपलब्ध गराउन नसकेपछि खेल रद्द भएको जनाएको छ। भारतको नाभी मुम्बईस्थित डिवाई पाटिल रंगशालामा खेल तय भएको थियो। विज्ञप्तिमा भनिएको छ, ‘कोभिड संक्रमणका केही घटनाहरु देखिएपछि भारतले चाइनिज ताईपेईविरुद्धको समूह ए को खेलमा आवश्यक न्यूनतम १३ खेलाडीको नामावली उपलब्ध ग

टोटेनहम र ब्राइटनको खेल रद्द

काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहम र ब्राइटनको खेल रद्द भएको छ । टोटनहमका खेलाडी तथा कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि आइतबारका लागि तय भएको खेल रद्द भएको हो । टोटेनहमको आग्रहपछि प्रिमियर लिग बोर्डले खेल स्थगित गर्ने निर्णय लिएको हो । बोर्डले उक्त खेलको तालिका फेरि सार्वजनिक गरिने जनाएको छ ।

काठमाडौँ र भैरहवाबीचको खेल रद्द

एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौँ किंग्स–११ र भैरहवा ग्लाडिएटर्सबीच आजका लागि तय भएको लिगको अन्तिम खेल रद्द भएको छ।

ईपीएल क्रिकेट : भैरहवासँगकाे खेल रद्द भएपछि काठमाण्डाै प्लेअफमा

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा भैरहवा र काठमाण्डौ किङ्ग्स इलाभेनबीचको खेल रद्द भएको छ । त्रिवि मैदानमा आज मङ्गलवार हुने तय भएको खेल हिजो सोमवार परेको पानीले मैदान भिजेका कारण खेल रद्द भएको हो । खेल रद्द भएपछि काठमाण्डौ किङ्ग्स इलाभेन र भैरहवा ग्लाडियटर्सले एक–एक अङ्क बाँडेका छन् । एक अङ्क पाएसँगै काठमाण्डौ प्लेअफमा पुगेको छ । भैरहवा यसअघि नै प्लेअफमा पुगिसकेको छ । काठमाण्डौ पाँच खेलमा तीन अङ्क जोडेर चौथो स्थानमा रहँदै प्लेअफमा पुगेक...

इपिएलका दुवै खेल रद्द

एभरेस्ट प्रिमियर लिग (इपिएल) मा सोमबारका लागि तय दुवै खेल रद्द भएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौं किङ्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल ओसिलो मैदानका कारण सम्भव नभएपछि रद्द भएको थियो।...