विकलको १४औँ स्मृति दिवसमा स्रष्टाहरु सम्मानित

नेपाली साहित्यमा आख्यान विधाका महान सर्कज स्व. रमेश विकलको १४औँ स्मृति दिवस पुस्तक लोकर्पाणसहित स्रष्टाहरुको सम्मान गरी मनाइएको छ । काठमाडौंको आरुबारीमा शनिबार सम्पन्न स्मृति दिवसका अवसरमा विकलका दुई पुस्तक लोकार्पण भएका छन् । साहित्यकार विकलका प्रतिनिधि कथा र चार पुस्ताका कथा काठमाडौँ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले लोकार्पण गर्नुभएको हो । …

सम्बन्धित सामग्री

पर्सा दिवसमा विभिन्न व्यक्तित्व सम्मानित

काठमाडौं । पर्सा मिलन केन्द्र काठमाडौंले आफ्नो २३ औं स्थापना दिवस शनिबार मनाएको छ । पर्सा जिल्लाबाट काठमाडौंमा आएर बस्ने बुद्धिजीवी, व्यवसायी, कर्मचारी एवम् बिद्यार्थीबीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले केन्द्रले स्थापनाकालदेखि नै सम्मान एवम् अभिनन्दन कार्यक्रमलाई कार्यक्रमलाई निरन्तरता दिदै आएको संस्थाका महासचिव ललनप्रसाद शाहले जानकारी दिए । ललितपुरको डिएभी कलेजको बुद्ध हलमा प्रमुख अतिथि उपराष्ट्रपति […] The post पर्सा दिवसमा विभिन्न व्यक्तित्व सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नृत्य दिवसमा कलाकर्मी सम्मानित

नेपाल चलचित्र नृत्य संघले विश्व नृत्य दिवसको अवसर पारेर शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्म, गीत संगीत र नृत्य क्ष्ँेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान गरेकोे छ। पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कला क्षेत्रमा लामो समयदेखि सक्रिय फिल्मकर्मी र कलाकर्मीलाई राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८० बाट सम्मानित गरको हो। कार्यक्रममा नृत्य निर्देशक दिनेश […]

ज्येष्ठ नागरिक दिवसमा एक सय चार वर्षीय दाहाल सम्मानित

काठमाडौँ,१२ पुष । दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरा वृद्धाश्रममा आश्रित एक सय चार वर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणासहित सम्मान गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा विसं १९७५ मा जन्मनु भई विगत १४ वर्षदेखि वृद्धाश्रममा बस्दै आएका उनलाई सम्मान गरिएको हो । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजना एवम् पोखरा–२१ र वृद्धाश्रमको समन्वयमा […]

प्रतिरोध दिवसमा पाँच श्रष्टा सम्मानित

काठमाडौं । नेपाली प्रगतिवादी कला, साहित्य, गीत–संगीत तथा संस्कृतिका क्षेत्रमा योगदान दिएका पाँच स्रष्टा सम्मानित भएका छन् । जनही दश हजार पुरस्कार राशि र ताम्रपत्रसहित सहित उनीहरुलाई जनसांस्कृतिक महासंघ नेपालले ‘जनसांस्कृतिक राष्ट्रिय सम्मान २०७८’ बाट सम्मानित गरएको छ । २४औं सांस्कृतिक प्रतिरोध दिवसको अवसर पारेर काठमाडौंमा एक समारोहमाझ अग्रज चलचित्र निर्देशक विमल पौडेल, गायिका प्रगति […] The post प्रतिरोध दिवसमा पाँच श्रष्टा सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक.

अन्तर्राष्ट्रिय नारी दिवसमा ‘द ऐला लाउन्ज’द्वारा प्रेरणादायी महिला सम्मानित

११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा द ऐला लाउन्ज कुमारीपाटीले समाजमा प्रेरणादायी काम गर्दै आएका चार महिलालाई सम्मानित गरेको छ । लाउन्जले विषम परिस्थितिमा पनि व्यक्तिगत जीवनभन्दा माथि उठेर सेवा भावसहित काम गर्दै आएका महिलाहरूलाई सम्मान गरेको हो । ललितपुर उपमहानगरपालिकाकी उपमयेर गीता सत्यालको प्रमुख आतिथ्यमा लाउन्जले उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त अवसरमा सम्मानित हुने महिलाहरूमा नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठ, ह्याप्पी होम्स अनाथालयकी सञ्चालिका महिमा पोखरेल, पा

नारी दिवसमा मल्ल र गिरी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा खेलकुदसँग सरोकारवाला दुई महिला सम्मानित भएका छन् । नेपाल ओलम्पिक कमिटीअन्तर्गतको वुमेन्स एन्ड स्पोर्टस कमिसनले तेक्वान्दोकी पुरानो खेलाडी डाक्टर सुधा सेन मल्ल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कर्मचराी जुलुम गिरीलाई नगदसहित स्मान गरेको हो । नेपाल ओलम्पिक कमिटी (एनओसी) का जीवनराम श्रेष्ठले मल्ल र गिरीलाई सम्मान […]

सबैभन्दा धेरै भन्सार तिर्ने आयल निगम सम्मानित

७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा नेपाल आयल निगम सम्मानित भएको छ । नेपाल आयल निगम सबैभन्दा बढी वस्तु आयात गरेर राजश्व संकलनमा उत्कृष्ट योगदान पुर्याएकोमा सम्मानित भएको हो ।यस्तै, सबैभन्दा बढी निर्यात गर्ने इलामको गोर्खा टि स्टेट प्रालि पनि सम्मानित भएको छ । राजश्व दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वको मेची भन्सार कार्यालयले ठूलो आयातकर्ता र निर्यातकर्तालाई सम्मानित गरेको हो । यस्तै, आज मेची भन्सारले उत्कृष्ट पाँच कर्मचारीलाई समेत सम्मान गरेको छ ।

संविधान दिवसमा तीन वटै व्यवसायिक छाता संगठनका अध्यक्ष सम्मानित

सातौं संविधान दिवसका असरमा उद्योगी/व्यवसायीका तीन वटै ठूला छाता संगठनका अध्यक्ष सम्मानित भएका छन् । उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका अध्यक्ष सम्मानित बनेका हुन् ।उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सुप्रबल जनसेवाश्रीबाट विभूषित बनेका छन् । यस्तै, अर्को छाता संगठन उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल समेत यही पदकबाट विभूषित बनेका छन् ।यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल जनसेवाश्री पदकबाट विभूषित बनेका छन् । संविधान दिवसको अवसरमा ९०३ जनाले व

विज्ञान दिवसमा पाँचजना सम्मानित

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवाली विपद् न्यूनीकरणसम्बन्धी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् ।...

भारतको गणतन्त्र दिवसमा 'गेस्ट अफ अनर' बनेर यसरी सहभागी भएका थिए राजा वीरेन्द्र

प्रत्येक वर्ष जनवरी २६ तारिखका दिन छिमेकी देश भारतले गणतन्त्र दिवस मनाउने गर्छ । गणतन्त्र दिवसमा विभिन्न देशका राष्ट्रप्रमुखलाई प्रमुख अतिथि बनाएर ल्याउने गरिन्छ । गणतन्त्र दिवसको अवसरमा भारत सरकारले विदेशी राष्ट्रप्रमुखहरूलाई सम्मानित अतिथि अर्थात् गेस्ट अफ अनरका रूपमा निमन्त्रणा गर्ने गरेको छ ।  यसपटक भने कोरोनाभाइरस (कोभिड- १९)का कारण विदेशी राष्ट्रप्रमुखलाई प्रमुख अतिथिका रूपमा बोलाइएको छैन । सन् १९९९ मा नेपालका तत्कालीन राजा वीरेन्द्रलाई गणतन्त्र दिवसको परेडमा गेस्ट अफ अनरका रूपमा निमन्त्रणा गरिएको थियो । ...