संखुवासभा कांग्रेस सभापतिमा दिपकबहादुर खड्का भारी मतले विजयी

नेपाली कांग्रेसको संखुवासभा जिल्ला सभापतिमा दिपकबहादुर खड्का निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

सभापतिमा मेरो उम्मेदवारी पक्का छ : कोइराला

संखुवासभा- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू चौधौं महाधिवेशनमा सभापतिको बलियो उम्मेदवार रहेको बताएका छन् । बुधबार संखुवासभाको तुम्लिङटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले आफ्नो उम्मेदवारी सभापतिमा पक्का रहेको बताएका हुन् ।सबैलाई मिलाएर निष्ठावान कांग्रेस निर्माण गरि जनताको आसा र भरोषाको कांग्रेस निर्माण गर्न आफू अग्रसर भइसकेकाले कुनै हालतमा ब्याक नहुने उनले बताए । […]

आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन : कांग्रेस महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आगामी १४औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गरेका छन् । बुधवार संखुवासभा आउने क्रममा तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले १४औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताए । पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनको भनाइ थियो । उनले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने बताए । महामन्त्री गठबन्धन चुनाव अघिसम्म मात्रै रहने बताए । उनले भने, ‘आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन, आगामी...

संखुवासभा कांग्रेस सभापतिमा पुर्वराज्यमन्त्री खड्का विजयी

नेपाली कांग्रेस जिल्ला सभापतिमा पुर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिपक कुमार खड्का विजयी भएका छन् । १३५२ मतमध्ये ११९८ मतसहित खड्का विजयी भएका छन् । प्रतिद्धन्द्धी राईमान राईले भने प्रतिस्पर्धामा आउन सकेन ।

संखुवासभा कांग्रेस सभापतिमा पूर्वमन्त्री खड्का अत्याधिक मतले विजयी

संखुवासभा, असोज १८ । नेपाली कांग्रेसको संखुवासभाको जिल्ला सभापतिमा खड्का पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्का विजयी भएका छन्। सोमबार सम्पन्न मत गणना परिणाम अनुसार उनले एक हजार एक सय ९८ मत पाएका छन्। नेपाली कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिको १४औ महाधिवेशनमा एक हजार तीन सय ५२ मत खसेका थिए। जसमध्ये खड्काले एक हजार एक सय […]

संखुवासभा कांग्रेस सभापतिमा दीपक खड्का बिजयी

नेपाली कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिको सभापतिमा दीपक खड्का विजयी भएका छन्।

संखुवासभा कांग्रेस सभापतिमा दिपकबहादुर खड्का भारी मतले विजयी

नेपाली कांग्रेसको संखुवासभा जिल्ला सभापतिमा दिपकबहादुर खड्का निर्वाचित भएका छन् ।

संखुवासभा कांग्रेसको मतगणना जारी, सभापतिमा दीपक खड्काको फराकिलो अग्रता

दोलखा । नेपाली कांग्रेस संखुवासभाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक नतिजा अनुसार संस्थापन इतर समूहका उम्मेदवार दीपक खड्काले फराकिलो अग्रता लिएका छन् । संखुवासभा जिल्ला अधिवेशनमा कुल १ हजार ३ सय ५२ मत खसेको थियो । जारी मतगणनामा २ सय मत गणना हुँदा पूर्व राज्यमन्त्री खड्काले १ सय ६३ मत […]

संखुवासभा कांग्रेस अधिवेशन : सहमति नभएपछि मतदान

संखुवासभा : संखुवासभामा नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया सुरु भएको छ।जिल्ला कार्यसमिति चयनका लागि सहमति नभएपछि मतदान प्रक्रिया सुरु भएको हो। जिल्ला अधिवेशनमा सहमतिमा नेतृत्व चयन गर्ने भनिए पनि सहमति नजुटेपछि शनिबार साँझ साढे ६ बजेबाट मतदान प्रक्रिया सुरु भएको छ।जिल्ला सभापतिमा पूर्वराज्यमन्त्री दीपक खड्का र राईबहादुर राईबीच प्रतिस्पर्धा हुँदै छ। सभापति पदका लागि पूर्वराज्यमन्त्री खड्का बलिया उम्मेदवार देखिएका छन्।त्यसैगरी जिल्ला उपसभापति पदमा शेरबहादुर बन, अन्नत गौली र रा

कांग्रेस संखुवासभा सभापतिमा खड्काको उमेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेस संखुवासभाको सभापतिमा दीपक खड्काले उमेदवारी घोषणा गरेका छन् । उनले कांग्रेसको १४औँ महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उमेदवारी दिने घोषणा गरेका हुन् । सो अवसरमा उनले पार्टीलाई एकीकृत गर्दै जिल्लामा कांग्रेसको संगठन मजबुद बनाउन सभापतिमा उमेदवारी घोषणा गर्न लागेको जानकारी दिए । कांग्रेस संखुवासभाका पूर्वपार्टी सभापति जनक...