संखुवासभा कांग्रेसको मतगणना जारी, सभापतिमा दीपक खड्काको फराकिलो अग्रता

दोलखा । नेपाली कांग्रेस संखुवासभाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक नतिजा अनुसार संस्थापन इतर समूहका उम्मेदवार दीपक खड्काले फराकिलो अग्रता लिएका छन् । संखुवासभा जिल्ला अधिवेशनमा कुल १ हजार ३ सय ५२ मत खसेको थियो । जारी मतगणनामा २ सय मत गणना हुँदा पूर्व राज्यमन्त्री खड्काले १ सय ६३ मत […]

सम्बन्धित सामग्री

बारा–२ उपनिर्वाचनः जसपा अध्यक्ष यादवको फराकिलो अग्रता

बारा । बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन् ।

यी हुन् कांग्रेसबाट छानिने समानुपातिकतर्फका सम्भावित ३३ जना सांसद

प्रतिनिधिसभाको मतपरिणाम अन्तिम चरणमा पुगेपछि दलहरूमा समानुपातिक सांसदको हिसाब–हिताब भइरहेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६२ स्थानको नतिजा आइसकेको छ भने बाजुरा, दोलखा र स्याङ्जा १ मा मतगणना जारी छ ।सत्तासीन नेपाली कांग्रेस प्रत्यक्षतर्फ ५५ सिट जितेर पहिलो पार्टी बनेको छ । जारी मत गणनामा पनि बाजुरा र स्याङ्जा १ मा कांग्रेसका उम्मेदवारको फराकिलो अग्रता छ । प्रतिनिधिसभा सदस्यमा ५७  (दुई अग्रता) जना, समानुपातिकको सम्भावित  ३३ सिट र राष्ट्रियसभाका १० जना गरी संघीय संसदमा कांग्रेसक

मोरङ–४ मा माओवादीको फराकिलो अग्रता

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ को मतगणना जारी रहँदा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार अमनलाल मोदीले फराकिलो अग्रता बनाउनुभएको छ । नेकपा (एमाले) उम्मेदवार विनोद ढकालसँग उहाँले सात हजार भन्दा बढी मतको अग्रता बनाउनुभएको छ । पछिल्लो मत परिणाम अनुसार मोदीले १७ हजार २ सय १३ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार ढकालले […]

काठमाडौंमा बालेनलाई २० हजारको अग्रता

काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३  मतगणना भएको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५४ हजार २ सय १३ मतसहित फराकिलो अग्रता कायम राखेका छन् ।उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मतका साथ पछ्याई राखेकी छिन् । एमाले उम्मेदवार केशव स्थापित ३३ हजार ६ सय ९ मतसहित तेस्रो स्थानमा छन् । १ देखि १२ र १८ देखि ३२ नम्बर वडाको मत परिणाम घोषणा भइसकेको छ । यस्तै १३ देखि १७ नम्बर वडाको मतगणना जारी छ ।

महानगरको मतगणना जारी, काठमाडौं बाहेक अन्य महानगरमा गठबन्धनको अग्रता

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेनले फराकिलो अग्रता कायमै राखेका छन् ।

धनगढीमा ५१,०६५ मतगणना : स्वतन्त्र उमेदवार हमालको फराकिलो अग्रता

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ५१ हजार ६५ मतगणना गरिएको छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार गोपाल हमालको फराकिलो अग्रता कायमै छ । उनले २२ हजार ५४१ मत पाएका छन् । नेपाली कांग्रेसका उमेदवार नृपबहादुर वडले ११ हजार ५४४ मत ल्याएका...

बालेनले ३० हजार मत कटाउँदा सिर्जना र केशव स्थापितको मत कति ?

काठमाडौं महानगरपलिकाको मतगणना जारी रहेको छ । शुक्रबार राति प्राप्त मतगणनाको परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३० हजार ८५८ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले १५ हजार ९६० मत पाएकी छन् । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार ३३७ मत पाएका छन् । ८१ हजार ७६५ मत गणना हुँदा उपमेयरतर्फ एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता रहेको छ ।

ललितपुर महानगरको ताजा अपडेट आयो, चिरिबाबु महर्जनसँग धेरै मतले पछि ब्ञ्जनकार

काठमाडौं, २ जेठ । ललितपुर महानगरपालिकामा मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार मेयरमा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले फराकिलो अग्रता कायमै राखेका छन् । उनले १९१५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ७३१ मत पाएका छन् । महर्जनले सुरुदेखि नै फराकिलो मतले लिड गरिरहेका छन् । यस्तै, […]

सानेपामा गगनको पक्षमा नारा–काँग्रेसभित्र क्रान्ति दुई तिहाइको महामन्त्री !

नेपाली काँग्रेसको महामन्त्री पदको मतगणना जारी रहँदा पार्टी कार्यालय सानेपामा कार्यकर्ताको चर्को भीड लागेको छ ।  उनीहरुले गगन र विश्वप्रकाश शर्माको पक्षमा नारा लगाउँदै युवालाई अघि सार्नुपर्नेमा जोड दिएका छन् । कार्यकर्ताले गगन थापाको पक्षमा नारा घन्काउँदै ‘काँग्रेसभित्र क्रान्ति दुई तिहाइको महामन्त्री, गगन दाइ हाइ हाइ’ नारा लगाइरहेका छन् । काँग्रेस महामन्त्रीमा थापाले मतगणना जारी हुँदा निकै फराकिलो अग्रता बनाएका छन् भने महाधिवेशन प्रतिनिधिले उनीबाट धेरै अपेक्षा र भरोसा गरेको