सर्वोच्चमा आज दुई पूर्ण, दुई एकलसहित पाँच संयुक्त इजलास
सर्वोच्च अदालतमा आजका लागि नौवटा इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बिहीबारका लागि दुई पूर्ण, दुई एकल र पाँच संयुक्त इजलास तोक्नुभएको छ । नौ इजलासमा २८४ वटा मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएर अर्को दलमा सामेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारवाही सदर गरि पाउन सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फेरि संयुक्त इजलासमा फर्काइएको छ ।नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भइ पछिल्लो समय अन्य दलमा सामेल भएको भन्दै माओवादी केन्द्रले स्थानीय तहका केही जनप्रतिनिधिलाई कारवाही गरेको थियो । सोही आधारमा निर्वाचन आयोगले उनीहरुको पद रिक्त गरेको थियो । तर, सर्वोच्च अदालतम
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको अनुपस्थिति र कामु प्रधानन्यायाधीश तोक्ने बारेको अन्योलका बीच शुक्रवार पनि गोलाप्रथाबाट पेशी तोकिएको छ ।
न्यायाधीशहरू आफैंले गोला तानेर ११ वटा इजलासमा पेशी तय गरेका हुन्छ ।
न्यायाधीशहरू दीपककुमार कार्की र मनोज कुमार शर्माको संयुक्त इजलास, मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलास, हरिकृष्ण कार्की र वमकुमार श्रेष्ठको संयुक्त इजलास गठन गरिएको छ ।
त्यसैगरी विश्वम्भरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलास, आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलास, अनिलकुमार सिन्हा र नहकुल...
गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन सुरु भएसँगै बुधबार ११ वटा इजलास गठन भएको छ । यसदिन ९ वटा संयुक्त इजलास र दुईवटा एकल इजलास गठन भएका छन् । बुधबारका लागि न्यायाधीशद्वय मीरा खड्का र डा.कुमार चुडालले एकल इजलासको गोला तानेका छन् । उनीहरु एकल इजलासमा परेका छन् भने अन्य न्यायाधीशहरु संयुक्त इजलासमा छन् । बुधबारका लागि १ नम्बर न्यायाधीश दीपककुमार कार्कीसँग टंकबहादुर मोक्तान संयुक्त इजलासमा परेका छन् । त्यसैगरी हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलास तथा हरिकृष्ण कार्की र बमकुमार श
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतवार आफूबाहेकका ११ वटा इजलास तोकेका छन्।
दीपककुमार कार्कीको मात्र एकल इजलास तोकिएको छ भने बाँकी न्यायाधीशहरूको संयुक्त इजलास राखिएको छ।
मीरा खड्का र प्रकाशकुमार ढुंगानाको दुईवटा छुट्टाछुट्टै संयुक्त इजलास राखिएको छ भने हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजलास राखिएको छ।
त्यसैगरी न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ र मनोजकुमार शर्माको पनि छुट्टा–छुट्टै दुईवटा संयुक्त इजलास राखिएको छ।
आनन्द मोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलास, अनिलकुमार सिन्हा र कुमा...
तिहारबिदा सकिएलगत्तै अदालत खुलेको पहिलो दिन सोमबारप्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीश कुमारचुडालको संयुक्त इजलास तोकेका थिए। चुडालले इन्कारगरेपछि इजलास बस्न सकेन।
सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको संयुक्त इजलाससमेत बहिष्कार गरेका छन्। बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने र जबरासँगै इजलासमा नबस्ने अडान न्यायाधीशहरूले दोहोर्याएका छन्। प्रधानन्यायाधीश र न्यायाधीशहरूको आआफ्नै अडानका कारण न्यायपालिकाको विवाद लम्बिँदै गएको छ। जबराले तत्काल राजीनामा नदिने संकेत गरेपछि विवाद लम्बिएको हो। प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको सुुनुवाइमा बसेका छैनन्।वर्तमान गठनबन
सर्वोच्च अदालतमा सोमवार ६ वटा इजलास तोकिएकोमा चिया ब्रेकसम्म तीनवटा इजलास बसेको छ ।
जसमध्ये दुईवटा इजलासबाट कारण देखाऊ आदेश जारी गरिएको छ भने अर्को इजलासमा सुनुवाइ भइरहेको छ ।
कुमार चुडालको एकल इजलास र बमकुमार श्रेष्ठको एकल इजलासबाट बन्दी प्रत्यक्षीकरण मुद्दामा विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरिएको छ।
त्यसैगरी प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ जारी छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू र कुमार चुडालको संयुक्त इजलास तोकेको भएपनि हालसम्म उक्त इजलास बसेको छैन।
काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार आफूसहित न्यायाधीश कुमार चुँडालको संयुक्त इजलास गठन गरेका छन्। उक्त इजलासका लागि ३० वटा पेशी तोकिएको छ। न्यायाधीशहरुले इजलास बहिस्कार गरिरहेका बेला प्रधानन्यायाधीश जबराले शुक्रबार आफू र चुँडालको संयुक्त इजलास गठन गरेका हुन्। न्यायाधीशहरुले राजीनामा माग्दै इजलास बहिस्कार गरिरहेका बेला प्रधानन्यायाधीश जबराले यस बीचमा आफ्ना लागि एकल इजलास तोकिरहेका […]