सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको अनुपस्थिति र कामु प्रधानन्यायाधीश तोक्ने बारेको अन्योलका बीच शुक्रवार पनि गोलाप्रथाबाट पेशी तोकिएको छ ।
न्यायाधीशहरू आफैंले गोला तानेर ११ वटा इजलासमा पेशी तय गरेका हुन्छ ।
न्यायाधीशहरू दीपककुमार कार्की र मनोज कुमार शर्माको संयुक्त इजलास, मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलास, हरिकृष्ण कार्की र वमकुमार श्रेष्ठको संयुक्त इजलास गठन गरिएको छ ।
त्यसैगरी विश्वम्भरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलास, आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलास, अनिलकुमार सिन्हा र नहकुल...