भारतबाट अवैध रूपमा भित्र्याइएको कुखुरा नष्ट

रौतहटको परोहा नगरपालिकास्थित नरकटिया नाकाबाट नेपाल भित्र्याइएको भारतीय कुखुरा सशस्त्र प्रहरीले नष्ट गरेको छ । पर्वको मौका छोपी भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको कुखुरा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सम्बन्धित सामग्री

अवैध रूपमा भित्र्याइएका भारतीय कुखुरा नष्ट

रौतहटको बौधिमाई नगरपालिका-७ मा बिहीबार भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको भारतीय कुखुरा जिल्ला प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ ।

अवैध रूपमा भित्र्याउन लागेको चार क्विन्टल कुखुरा नष्ट

धनुषाको विदेह नगरपालिका–४ स्थिति झिझहाबाट अवैध रुपमा भारतबाट ल्याउँदै गरेको चार क्विन्टल कुखुरा बिहीबार राती सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।...