विश्वमै संघीय लोकतान्त्रिक गणतन्त्र उत्कृष्ट शासन प्रणाली मानिन्छ । तर यस उत्कृष्ट प्रणालीलाई थेग्न उत्कृष्ट पात्रताको आवश्यकता पर्दछ । पात्रताकै कारण अमेरिका, भारत, पाकिस्तान, ब्राजिल, नेपाल लगायतका करिब २५ मुलुकमा यही व्यवस्था भएर पनि उनीहरुको समृद्धिमा भिन्न परिणाम देखिन्छ । मानवीय सभ्यता र शासन प्रणालीको परिष्कारलाई संकेत गर्ने यस व्यवस्थालाई हामीले संविधानतः अवलम्वन ग-यौं, तर […]