मन्त्री झाँक्रीलाई पार्टी सचिवको हैसियतमा चुनावी कार्यक्रममा जान आयोगको सहमति
काठमाडौँ। शहरी विकास मन्त्रीसमेत रहेकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई चुनावी प्रचारप्रसारका कार्यक्रममा जान निर्वाचन आयोगले सहमति दिएको छ।
आयोगले मन्त्री झाँक्रीलाई पार्टी सचिवको हैसियतमा चुनावी कार्यक्रममा जान सहमति दिएको हो।
काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा पुगेका छन् । आयोगको निमन्त्रणमा पुल्चोकस्थित कार्यालय पुगेका ओलीले अनौपचारिक कार्यक्रममा सरिक भएको जनाएका छन् । तस्विर स्रोत : बालकोट
काठमाडौं : इलाम-१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका थिए नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल। पराजित भएपछि आयोगविरुद्ध अदालत पुगिसकेका छन् खनाल। पूर्व प्रधानमन्त्री खनाल आयोगको निर्णयविरुद्ध उत्रिए पनि सोमवारको जलपान कार्यक्रममा सहभागी भए। आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा आयोगको कार्यालय रहेको बहादुर भवनको प्रांगणमा…
काठमाडौं, २२ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले कलाकारहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । तस्बिर ः निर्वाचन आयोग
इलाम : राष्ट्रिय समावेशी आयोगको कार्यक्रममा खस आर्यको विरोध भएको छ।इलामको सूर्योदय नगरपालिकामा सम्पन्न राष्ट्रिय समावेशी आयोग अल्पसंख्यक, सीमान्तकृत एवं अन्य लक्षित वर्गहरु र नगरपालिकासँगको छलफल कार्यक्रममा सहभागी मध्ये केहीले आयोगबाट खस आर्यलाई नै हटाउनुपर्ने भन्दै विरोध गरेका हुन्।आयोगका पाँच पदाधिकारीमा खस आर्यको मात्र प्रतिनिधित्व भएको र आयोगको कार्यक्षेत्रभित्र पर्ने लक्षित वर्गअन्तर्गत खस आर्यलाई नै पहिलो बुँदा राखिएको भन्दै गैर खस आर्य समुदायका प्रतिनिधिहरुले विरोध जनाएका हुन्। उनीहरुले स
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । सो कार्यक्रम अन्तर्गत साइकल खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेर विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको हो अख्तियार स्रोतले बताएको छ । अहिले विशेष अदालतमा आरोपपत्रको मस्यौदा रुजु गर्ने क्रममा रहेको अख्तियार स्रोतले […]
तर, कांग्रेस सभापतिको हैसियतमा निजी स्रोत साधनको प्रयोग गर्नुपर्ने
निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेस सभापतिको हैसियतमा चुनावी कार्यक्रममा जान अनुमति दिएको छ । निर्वाचन आचारसंहिता, २०७८ बमोजिम आयोगले प्रधानमन्त्री देउवालाई दलको...
७ मंसिर, काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले विभिन्न ५५ वटा कार्यक्रमहरु सञ्चालन गरिरहेको जनाएको छ । आयोगको २८औं बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा आयोगका सचिव शंकरप्रसाद भन्डारीले आयोगको प्रगतिविवरण सार्वजनिक गर्दै आयोगले ५५ वटा कार्यक्रम सञ्चालित रहेको बताए । उनले सरकारले लिएको उद्देश्य अनुरुप उच्च शिक्षालाई समानता, समावेशी र पहुँचयोग्य हुने किसिमले संस्थागत तथा मानव […]
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदन पेस गरेका छन् ।
राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा अध्यक्ष रेग्मीले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
तराई मधेश तथा थरूहट आन्दोलनका क्रममा भएका हिंसाका घटना छानबिन गर्नका लागि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सत्तारुढ गठबन्धन सहमत भएको छ ।
सरकार सञ्चालनका लागि तयार गरिएको साझा कार्यक्रममा उक्त कुरा समावेश गरिएको छ।
'लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने । तराई मधेसमा भएका विभिन्न आन्दोलनको बेला लगाइएका मुद्दाहरूको पुनरवलोकन गरी अन्यायपूर्वक बन्दी बनाइएकाहरू रिहाइ गर्ने,' उल्लेख गरिएको छ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारमा गृहमन्त्री रहेका विमलेन्द्र निधिले मधेश आन्दोलनका क्रममा राज्य तथा आन्दोलनकारी पक्ष...