जिसस मनाङमा कांग्रेस र एमालेबीच गोलाप्रथाबाट भागबण्डा

लमजुङ – जिल्ला समन्वय समिति मनाङमा नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन्। सहमतिअनुसार नै बिहीबार मनोनयन दर्ता गरिने भएको हो। उनीहरुले प्रमुख र उपप्रुमख कसले लिने भनेर गोलाप्रथा पनि गरेका छन्। जसअनुसार एमालेको भागमा प्रमुख र कांग्रेसको भागमा उपप्रमुख परेको छ। प्रमुखमा एमालेका चिनबहादुर घले र उपप्रमुख चन्द्रबहादुर घलेलाई उम्मेदवार बनाउने सहमति पनि […]

सम्बन्धित सामग्री

जिसस म्याग्दीमा एमालको प्यानल विजयी

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन् । जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।आइतबार सम्पन्न निर्वाचनबाट जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजकुमार थापा र उपप्रमुखको उम्मेदवार दिलकुमारी खत्रीले ७ मत प्राप्त गरी निर्वाचित भएको मूख्य निर्वाचत अधिकृत तेजनारायण पौडेलले जानकारी दिए ।यसैगरी नेपाली कांग्रेस र माओवादीको […]

जिसस खोटाङमा गठबन्धन विजयी

जिल्ला समन्वय समिति (जिसस) खोटाङमा गठबन्धनको प्यानल विजयी भएको छ ।  जिससको प्रमुख, उपप्रमुख र सदस्य सबैमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका हुन् । सोमबार भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनबाट जिसस प्रमुख जसपाका सनबहादुर राई निर्वाचित भएका छन् । निर्वाचनमा जिल्लाका दुई नगरपालिकाका प्रमुख÷उपप्रमुख र आठ गाउँपाकिाका […]

चितवन जिसस उपप्रमुखमा एकीकृत समाजवादीकी सापकोटा निर्विरोध, अरु पदमा भोलि मतदान

३० जेठ, काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) चितवनको उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भएकी छन् । चितवनको जिसस निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले तालेमल गरेका छन् । गठबन्धनको भागवण्डामा उपप्रमुख नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार मनोनयन दर्ताका क्रममा […]

जिसस सिन्धुपाल्चोकमा कांग्रेस–समाजवादीको जित

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस–नेकपा (एकीकृत समाजवादी) गठबन्धनको प्यानल निर्वाचित भएको छ। जिसस प्रमुखमा कांग्रेसका बालकृष्ण श्रेष्ठ र उपप्रमुखमा समाजवादीका पदमनाथ नेपाल निर्वाचित भएका हुन्।...

जिसस स्याङ्जा प्रमुखमा कांग्रेस विजयी

काठमाडौँ – स्याङ्जा जिल्ला समन्वय समिति (जिसस) मा गोलाप्रथाबाट नेतृत्व टुङ्ग्याइएको छ। नेपाली कांग्रेस र नेकपा (एमाले)ले सहमतिका आधारमा गोलाप्रथाबाट नेतृत्वको चयन गरेका हुन्। एघार स्थानीय तह रहेको स्याङ्जामा दुवै दलबाट ११-११ जना निर्वाचित भएपछि प्रमुखसहित चारसदस्य र उपप्रमुखसहित पाँच सदस्य रहनेगरी गोलाप्रथा गरिएकामा प्रमुखसहित चार सदस्य कांग्रेसलाई र उपाध्यक्षसहित पाँच सदस्य एमालेलाई परेको हो। […]

भक्तपुर जिसस प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

भक्तपुर- जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको प्रमुखमा नेकपा एमालेका ईश्वर थापा विजयी भएका छन् । गोला प्रथाबाट उनी जिसस प्रमुखमा विजयी हुन सफल भएका हुन् । उपप्रमुखमा भने कांग्रेसकी सुजाता बाडे विजयी भएकी छिन् । जिल्ला समन्वय समितिका लागि यहाँ आठ जना मतदाता थिए । चार वटा नगरपालिकाका प्रमुख र उपप्रमुख यसका लागि मतदाता हुन्छन् […]

भक्तपुर जिसस प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

भक्तपुर – जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको प्रमुखमा नेकपा एमालेका ईश्वर थापा विजयी भएका छन्। गोला प्रथाबाट उनी जिसस प्रमुखमा विजयी हुन सफल भएका हुन्। उपप्रमुखमा भने कांग्रेसकी सुजाता बाडे विजयी भएकी छन्। जिल्ला समन्वय समितिका लागि यहाँं आठ जना मतदाता थिए। चार वटा नगरपालिकाका प्रमुख र उपप्रमुख यसका लागि मतदाता हुन्छन्। जिल्लामा सत्ता गठनबन्धनको […]

जिसस दाङमा कांग्रेस र माओवादी केन्द्रको मात्रै उम्मेदवारी दर्ता

जिल्ला समन्वय समिति (जिसस) दाङमा गठबन्धनका उम्मेदवारको मात्रै उम्मेदवारी परेको छ । बुधबार उम्मेदवारी दर्ता गर्ने क्रममा गठबन्धनका उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गराएका हुन् ।  जिसस प्रमुखमा कांग्रेसका नित्यानन्द शर्माको उम्मेदवारी...

जिसस निर्वाचनमा कांग्रेस : केन्द्रदेखि तल्लो तहसम्म नेताहरुको सक्रियता

नेपाली कांग्रेसले जिल्ला समन्य समिति (जिसस)को निर्वाचनको तयारीलाई तिव बनाएको छ। कांग्रेसले निर्वाचनको तयारी स्वरुप जिल्लाागत विवरण संकलन लगायतका कामलाई अगाडि बढाएको हो।  कांग्रेस सूचना अधिकारी केशव रिजालका अनुसार जिसस निर्वाचनका...