बालेन साहले अग्रता झण्डै दोब्बर बनाए

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवारले मतान्तर बढाइरहेका छन् । उनले नेकपा एमालेका केशव स्थापितभन्दा झण्डै दोब्बर मत प्राप्त गरेका छन् । बालेनले ४१३९ मत प्राप्त गर्दा स्थापितले २१४८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार स्थापितलाई पछ्याउँदै नेपाली काँग्रेसकी सृजना सिंहले १९३४ मत प्राप्त गरेकी छिन् । बालेनले निरन्तर मतान्तर […]

सम्बन्धित सामग्री

काठमाडौं महानगर प्रमुखमा बालेन साह जित उन्मुख हुँदा पुर्ख्यौली गाउँमा खुसीयाली

काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह उर्फ बालेन जित उन्मुख भइरहँदा उनको पुर्ख्यौली गाउँमा आफन्तजनसहित गाउँलेहरु निकै हौसिएका छन् । मधेस प्रदेशको महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर २ बालेन्द्र साहको पुर्ख्यौली थलो हो । अहिले बालेनको पुर्ख्यौली थलोमा उनका आफन्तजनसहित छरछिमेकीहरु काठमाडौं महानगर प्रमुखमा बालेनले फराकिलो अग्रता बनाइरहँदा खुसी छन् ।बालेनको पुर्ख्यौली घरमा अहिले एकडारा गाउँपालिकाको कार्यालय स्थापना गरिएको छ । उनीहरु गाउँमा आउँदा आफन्तको घरमा बस्ने गर्दछन् ।

बालेन साह अग्रता बढाउँदै, स्थापित भन्दा सिंह ८३१ मतले अघि

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलाे अग्रतालाई निरन्तरता दिइहनुभएकाे छ।  अहिलेसम्म एक लाख १६ हजार आठ सय ८५ मतगएना हुँदा साहले ४१ हजार दुई सय ७९ मत प्राप्त गर्नुभएकाे हाे । साहले १७ हजार चार सय २४ मतकाे अग्रता बनाउनुभएकाे छ ।  यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार आठ सय ५५ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका केशव स्थापितले २३ हजार २४ मत पाउनुभएको छ । कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा आठ सय ३१ मतले अ...

बालेन साहको अग्रता कायमै, केशव स्थापित तेस्रो स्थानमा

काठमाडौं महानगरपालिकाको मतगणना चलिरहेको छ। पछिल्लो मत परिणामअनुसार काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह ३८ हजार ३ सय ३३ मत पाएका छन्।...

यी हुन् निर्वाचनमा विजयी कलाकार

काठमाडौँ । यतिबेला चौतर्फी चर्चाको केन्द्र बनेका छन् र्‍यापर बालेन साह । काठमाडौंं महानगरपालिकाको मेयरको दौडमा रहेका उनी अहिलेसम्मको मतगणनामा सबैभन्दा अगाडि छन् । अन्तिम मत परिणामसम्म उनको अग्रता यही हिसाबले कायम रह्यो भने उनी मेयरमा विजयी हुनेछन् । काठमाडौंं महानगरको मेयरमा बालेनको अग्रता मात्र कहाँ हो र ? यो स्थानीय निर्वाचनमा देशको विभिन्न स्थानबाट समेत कलाकारले जित हासिल गरेका छन् ।अभिनेता राज घिमिरे (सानु राजा घिमिरे) गोदावरी नगरपालिका वडा नं ३ को वडाध्यक्षमा विजयी भएका छन् । । नेकप

काठमाडौँ महानगरका मतदाताको मनोविज्ञान र त्यसबाट सिक्नुपर्ने पाठ

काठमाडौं महानगरको मेयर पदका लागि उम्मेदवारी दिएका बालेन साह कछुवा चालले हुँदै गरेको मतगणनामा लगातार तेश्रो दिन पनि अग्रता हासिल गर्न सफल भएका छन् । खास गरी काठमाडौंका युवा मतदाताबीच लोकप्रिय बनेका बालेनका बारे मतदान गर्ने दिनसम्म धेरै कुराहरू बाहिर आएका पनि थिएनन् । उनी कहाँका स्थायी बासिन्दा हुन्, उनको जन्मथलो कहाँ हो ? उनी विवाहित कि अविवाहित, उनले कहाँ पढेका थिए, उनको पारिवारिक पृष्ठभूमि के हो, उनका इच्छा, आकांक्षा के के छन्, काठमाडौं महानगरलाई परिवर्तन गर्ने उनको भिजन के छ ? आदि अनेकौं प्रश्

काठमाडौँ महानगर अपडेट : बालेन साह ४ हजार २ सय ३८ मतले अगाडि

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार महानगरको २३ हजार ८ सय ८४ मत गनिसक्दा बालेन साहले ९ हजार एक सय ८६ मत पाएका छन् । उनी एमालेका मेयर उम्मेदवार केशव स्थापित भन्दा ४ हजार २ सय ३८ मतले अगाडि छन् । स्थापितले अहिलेसम्म ४ हजार […]

केशव स्थापित भन्दा बालेन साह १ हजार ७३१ मतले अगाडि

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकामा साढे ७ बजेसम्म ९ हजार ४ सय ४८ मतगणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहकाे अग्रता कायमै छ । एमालेका मेयरका उम्मेदवार केशव स्थापित भन्दा बालेन १ हजार ७ सय ३१ मतले अगाडि हुनुहुन्छ । स्वतन्त्र उम्मेदवार साहले ३ हजार ६ सय ३८ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई पछ्याइरहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भने एक हजार ९ सय ४ मत प्राप्त गर्नुभएकाे छ ।  यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १६ स...

बालेन साह एमालेका केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता फराकिलो बनाउँदै लगेका छन्। उनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितको भन्दा झण्डै दोब्बर बढी मत ल्याएका छन्। बालेनले ३ हजार ८३४ मत ल्याउँदा एमालेका स्थापितले १ हजार ९ सय ९६ मत ल्याएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह भने तेस्रो […]

काठमाडौंमा २६०१ मतसहित बालेनको अग्रता कायमै, स्थापितको १४१५, सिंहको १३५९

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मदेवार बालेन साहले २६०१ मतसहित अग्रता लिएका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले उनलाई पछ्याउदै १४१५ मत ल्याएका हुन् । बालेन साह स्थापित भन्दा करीब १२०० फराकिलो मतान्तरले अगाडी छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसको उम्मदेवार सिर्जना सिंहले १३५९ मत हालसम्म प्राप्त गरेकी छिन् । आइतबार […]

काठमाडौं महानगरपालिकाः अग्रस्थानमा बालेन र सुनीता

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह अहिलेसम्म अग्रस्थानमा रहेका छन्। दुई हजारभन्दा बढी मतसहित उनकाे अग्रता कायम छ।...