मदिरा र लागुऔषध समेत सेवन गर्छन् बसका चालक

रुपन्देही । सार्वजनिक यातायातका साधन (बस) चलाउने चालकले मदिरामात्र होइन, लागुऔषधसमेत प्रयोग गर्ने गरेको तथ्य फेला परेको छ । प्रहरीले मदिरा सेवन गरेर सवारी चलाउनेका अतिरिक्त पछिल्लो समय लागुऔषध प्रयोग गरेको समेत चेकजाँच गर्न थालेको

सम्बन्धित सामग्री

दुर्व्यसनी बढेपछि सुधार केन्द्र सञ्चालन गर्दै प्रहरी

लागुऔषध मुद्दामा चार महिनामै तीन सय पक्राउ, दुई सय मुद्दा अदालतमा दर्ता सुदूरपश्चिममा लागुऔषधका दुर्व्यसनी बर्सेनि बढ्न थालेपछि प्रहरीले धनगढीमा लागुऔषध दुर्व्यसनी सुधार केन्द्र सञ्चालन गर्न लागेको छ । मदिरा र लागुऔषधको...

कारागारभित्रै अपराध : 'ड्रग'देखि दारुसम्मको कारोबार [भिडियोसहित]

धनगढी : क्षमताभन्दा तेब्बर कैदी, जीर्ण भवन, खानेपानी र शौचालयको समस्या लगायतका विषयमा कैलाली कारागार विगतदेखि नै चर्चामा आउने गरेको थियो। तर कैलाली कारागारभित्र यी समस्या मात्रै छैनन्। विभिन्न बेथितिहरू पनि मौलाउँदै गएका छन्। कैलाली कारागारका जेलर पदमराज तिमिल्सिना, प्रहरी प्रमुखहरूको सेटिङ र संरक्षणमा ती बेथितिहरू मौलाउँदै गएको खुलेको छ।कारागारभित्र रहेका कैदीबन्दीबाट मासिक असुलीसँगै भित्रै लागुऔषध उपलब्ध गराउने, मदिरा बिक्री गर्ने, तास खेलाउने र कुटपिट गर्ने, गराउनेसम्म हुने गरेको का

युद्धमा लागुऔषध र मदिरा प्रयोग

गत वर्षबाट आक्रमण सुरु भएयता युक्रेनमा रुसी सैनिकहरूको खराब प्रदर्शनका लागि अत्यधिक मदिरा सेवनलाई जिम्मेवार मानिएको छ । रुसी सेनाले आफ्नो समाज र पियक्कडपनलाई प्रतिबिम्बित गर्छन् । लामो समयदेखि रुसी पुरुषहरूको छोटो आयु...

हसंपुरमा मदिरारहित समाज निर्माण अभियान

पोखरा- कास्की जिल्ला रूपा गाउँपालिकाको वडा नं ७ हंसपुरका बासिन्दा पछिल्लो समय मदिरारहित समाज निर्माण अभियानमा जुटेका छन्। मदिरा तथा लागुऔषध सेवनकर्ताका कारण विकृति एवं विसंगति बढेको जनाउँदै यसको अन्त्य गर्न टोलवासीको भेलाले मदिरा निषेधित अभियान सञ्चालन गरेको हो। स्थानीय विभिन्न संघसंस्था, समाजसेवी, वुद्धिजीवीसहितको सहगितामा शनिबार वडाका हंसपुर गाउँ क्षेत्रका प्रत्येक पसलमा पुगेर मदिरा व्यवस्थापन […]

सामाजिक विकृतिविरुद्ध भण्डारीवाडाका महिला

जुम्ला : चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका महिला सामाजिक विकृतिविरुद्धको अभियानमा लागेका छन्। बालविवाह, मदिरा, लागुऔषध र जुवातासबाट हुने विकृति रोक्न सक्रिय भएर लागेका हुन्।भण्डारी वाडा समाज सुधार महिला समितिको आयोजनामा र बागेश्वरी सुशासन नेपालको समन्वयमा आपराधिक गतिविधिका बारेमा सडक नाटक देखाइयो। घरेलु मदिरा कानुनी रूपमा अवैध भए पनि जुम्लामा निर्बाध रूपमा उत्पादन, सेवन र बिक्री भइरहेपछि समाज सुधार महिला समितिले यसको नियन्त्रण गर्ने बताएका छन्।त्यसैगरी भण्डारीवाडा समाज सुधार महिला समितिले

फिनल्याण्डकी प्रधानमन्त्री मरिनले गराइन् लागुपदार्थ प्रयोगको जाँच

रात्रि क्लबमा नाचेको भिडियो सार्वजनिक भएपछि फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनको लागुपदार्थ प्रयोगको जाँच गरिएको छ। विपक्षी दलहरूले लागुऔषध सेवनको आरोप लगाएपछि प्रधानन्त्री मरिनले आरोप अस्वीकार गर्दै जाँच गराएकी हुन्।एक दिनअघि मरिनले केही साथी र एक पपस्टारसहित रात्रि क्लबमा मदिरा पिएर रमाइलो गरेको भिडियो सार्वजनिक भएको थियो। प्रधानमन्त्रीले रात्रि क्लबमा रमाइलो गरेको भिडियो सार्वजनिक भएपछि विभिन्न खालका टिप्पणी भएका थिए।जर्मनीको एक समाचार संस्था ‘बिल्ड’ले फिनल्याण्डकी प्रधानमन्

कार्यशाला गोष्ठी

काठमाडौँ,२७ जेठ । युवा पिँढीलाई लागुऔषधबाट जोगाउन र आगामी आर्थिक वर्षमा स्थानीय तहले बनाउने बजेटमा लागुऔषध नियन्त्रणसम्बन्धी कार्यक्रम राख्न गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाले आज यहाँ एक कार्यशाला गोष्ठी आयोजना गरेको छ । ‘लागुऔषध निषेध तथा मदिरा नियन्त्रण’सम्बन्धी कार्यशाला गोष्ठीमा यसको प्रयोगका कारण समाज मात्र नभइ घर पनि बिग्रिने भएकाले रोकथाममा सबैले चासो दिनुपर्नेमा जोड […]

समुदायमै चेतना फैलाउँदै प्रहरी

दैलेख प्रहरी अपराध नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्दै गाउँगाउँसम्म पुगेको छ। ग्रामीण भेगमा समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत घरेलु हिंसा, मदिरा प्रदार्थ सेवन, लागुऔषध सेवन, बालविवाह, छाउपडी प्रथा लगायतबाट निम्तिने घटनाहरुबारे सचेतना कार्यक्रम गर...

कर्णालीमा लागुऔषध र मदिरा समस्या

कर्णाली- कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) गणेशबहादुर ऐरले कर्णालीको ठूलो समस्या लागुऔषध र मदिरा भएको बताएका छन् । भारतसँग सीमा नजोडिए पनि कर्णालीमा लागुऔषध समस्या अधिकतम देखिएको प्रहरी नायब महानिरीक्षक ऐरले जनाउनुभयो । यो दुर्व्यसनीले यहाँको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासमा ठूलो असर पारेको बताउँदै उहाँले लागुऔषध ओसारपसार, कारोबार […]

लागुऔषध र मदिरा नियन्त्रित कर्णाली प्रदेश बनाइने

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशलाई लागुऔषध निषेधित र मदिरा नियन्त्रित प्रदेश बनाइने जानकारी दिनुभएको छ ।