विद्यालयमा छैनन् विषयगत शिक्षक, छ महिनादेखि विज्ञान र गणितको पढाइ ठप्प

बझाङ । बझाङको एक विद्यालयमा गणित र विज्ञान विषयका शिक्षकको पदपूर्ति नहुँदा पढाइ प्रभावित भएको छ । छविसपाथिभेरा गाउँपालिका–७ मा रहेको मजखोरी माध्यामिक विद्यालयमा गणित र विज्ञान दुवै विषयका शिक्षक छैनन् । शिक्षक नहुँदा विद्यार्थीको पढाइ नै अवरूद्ध भएको मजखोरी माध्यामिक विद्यालयका प्रधानाध्यापक बसन्त बहादुर मण्डेलले जानकारी दिए । कक्षा ९ र १० मा विज्ञान […]

सम्बन्धित सामग्री

शिक्षकको माग गर्दै विद्यालयमा तालाबन्दी

सल्यान : शिक्षकको माग गर्दै सल्यानको बालकन्या माविका विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन्। जिल्लाको बागचौर नगरपालिका–७ टाट्केस्थित उक्त विद्यालयमा शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीले विद्यालमा तालाबन्दी गरेका हुन्।वैशाखदेखि कक्षा १ देखि ५ सम्म अंग्रेजी र कक्षा १ देखि १० सम्म गणित विषय विगत एक महिनादेखि पठनपाठन नभएपछि बाध्य भएर विद्यालयमा तालाबन्दी गर्नुपरेको विद्यार्थीहरूको भनाइ छ।प्राथमिक तहमा चार महिनादेखि र माध्यमिक तहमा एक महिनादेखि अंग्रेजी र गणित विषयको शिक्

जानकारीबिनै प्रद्यानाध्यापक ३८ दिनदेखि लगातार विद्यालयमा अनुपस्थित

कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रद्यानाध्यापक झण्डै डेढ महिनादेखि विद्यालयमा उपस्थिति भएका छैनन् । भीमदत्त नगरपालिका १३ बडैपुरस्थित बैजनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक खडकसिंह ऐडी ३८ दिनदेखि विद्यालयमा उपस्थिति नभएका हुन्।  प्रअ ऐडीले...

६ महिनादेखि तलब नपाउँदा शिक्षक आन्दोलनमा, विद्यालयको पढाइ ठप्प

धनुषा : नगराइन नगरपालिकाका  सामुदायिक विद्यालयमा शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प भएको छ।  शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् । नगरसभाबाट बजेट पास नभएका कारण यहाँका शिक्षकले छ महिनादेखि पारिश्रमिक पाएका छैनन्। ती विद्यालयका शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् । सर्वदलीय र सर्वपक्षीय बैठक पटकपटक बसे पनि समस्या समाधान हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताए। नगराइन नगरपालिकामा १६ सामुदायिक विद्यालय छन् । तलबका लागि शिक्षकले दै

महिला प्रअ हटाउन विद्यालयमा दुई महिनादेखि ताला

कात्तिक पहिलो साता उदयपुरगढी गाउँपालिका ६ स्थित बोहरीबोट माध्यामिक विद्यालयमा स्थानीयले लगाएको ताला अहिलेसम्म नखुल्दा शैक्षिक तथा प्रशासनिक कामकाज ठप्प छ।...

दिल्लीका सबै विद्यालयमा पढाइ सुरु

भारतको दिल्ली प्रदेशका सबै विद्यालयमा सबै विषयका पढाइ सुरु भएको छ । कोरोनाभाइरसको महामारीका कारण १९ महिनादेखि बन्द भएका विद्यालयमा सोमबारदेखि सबै विषयका पढाइ सुरु भएको हो ।     विद्यालय सञ्चालनसम्बन्धी नयाँ निर्देशिकामा हरेक कक्षा कोठामा कूल विद्यार्थीको ५० प्रतिशतभन्दा बढी विद्यार्थी राख्न नपाइने व्यवस्था गरिएको छ ।

खुल्न थाले काठमाडौँका विद्यालय, तस्बिरमा हेर्नुहाेस्

कोभिड–१९ रोगका कारण २०७६ सालको चैत महिनादेखि विद्यालय सञ्चालनमा आएका छैनन् ।  १७ महिना भयो, शहरी क्षेत्रका विद्यार्थीहरुले विद्यालयमा पाइला राखेका छैनन् । केही–केही स्थानका केही विद्यालयमा छोटो समय पठनपाठन सुचारु भए पनि देशका अधिकांश भागका विद्यालय खुलेका छैनन् । पहिले खुलेका अधिकांश विद्यालय पनि यतिबेला बन्द अवस्थामा छन्  । तर, अब विस्तारै विद्यालयहरु खोल्ने तयारी शुरु भएको छ । विज्ञहरुले पनि विद्यालय खोल्न सुझाव दिएका छन् ।काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको शिक्षा समितिले

अमेरिकामा पाँच महिनादेखि बेपत्ता नेपाली विद्यार्थी साहको शव फेला

काठमाडौं :  अमेरिकाको न्यू जर्सीमा अध्ययनरत नेपाली विद्यार्थी अजय साहको शव फेला परेको छ।  गत जनवरी महिनादेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनको लाश मोरिस काउन्टी अभियोजक कार्यालयले भेटेको हो।गत जनवरी १८ देखि हराइरहेको उनका दाई शिव साहले बताएका थिए।  साह विगत साढे २ वर्ष देखि ड्रू विश्व विद्यालयमा अध्ययनरत थिए। उनका दाजु पनि अमेरिकाकै टेक्सासमा बसोबास गर्दै आएका छन्।सिरहा भएका २२ वर्षीय  साहको गत सोमबार उनको लाशको पहिचान भएको र शव ब्रुकलिनको एङ्कोरेज नहरमा फेला प

विद्यालयमा छात्रा बेहोस हुन थालेपछि पढाइ प्रभावित

२० फागुन, डोटी । डोटीको केआई सिंह गाउँपालिका-४ मा रहेको झिमेमालिका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुमा बेहोस हुने समस्या देखिएको छ । कक्षा ६, ७ र ८ मा पढ्ने १२ जना छात्राहरुमा करिब एक महिनादेखि टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुनेलगायतका लक्षण देखिएपछि पढाइ प्रभावित भएको छ । ‘हामीले धेरै प्रयास गर्‍यौं, उनीहरुको स्वास्थ्य जाँच गरायौं, […]

६ महिनादेखि दुई शिक्षिका विद्यालयमा हाजिर नभएको खुलासा

गौमुल गाउँपालिका १ अन्द्राडीमा रहेको प्रभात आधारभूत विद्यालयमा कार्यरत दुई शिक्षिका ६ महिनादेखि विद्यालयमा अनुपस्थित रहेको खुलेको छ ।