पाकिस्तान सुपर लिगको छनोटमा नेपाली खेलाडी असफल

काठमाडौँ । पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका नेपाली खेलाडी छनोटमा असफल भएका छन् । पाकिस्तानमा आइतबार राति भएको छनोटमा ड्राफ्टमा परेका नेपालका १० खेलाडीमध्ये कोही पनि छनोटमा पर्न सकेनन् ।

सम्बन्धित सामग्री

नेपालका खेलाडी पिएसएल ड्राफ्टमा बिकेनन्

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कुनैपनि खेलाडी पाकिस्तान सुपर लिग २०२४ को ड्राफ्टमा बिक्न सकेनन् । बुधबार राती सम्पन्न ड्राफ्टमा फ्रेन्चाइज टोलीले नेपाली खेलाडी अनुबन्ध गर्न इच्छा नदेखाएका हुन् । यसअघिका वर्षमा जस्तै नाम दर्ता गराएपनि बिक्री हुन सकेनन् । पाकिस्तान सुपर लिगको लागि नेपालबाट १० खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीप […] The post नेपालका खेलाडी पिएसएल ड्राफ्टमा बिकेनन् first appeared on हाम्रो खेलकुद.

पाकिस्तान सुपर लिगका लागि बिकेनन् नेपाली खेलाडी

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) का लागि बिहीबार भएको खेलाडी छनोटमा नेपाली खेलाडीहरु बिकेनन् । पीएसएलमा सहभागि टोलीहरुले ड्राफ्ट मार्फत विभिन्न खेलाडीलाई अनुबन्धन गरेका छन् । तर, ड्राफ्टमा सुचिकृत सात नेपाली खेलाडी माथी कुनै पनि टोलीको नजर परेन । नेपालका दुई खेलाडी विदेशी खेलाडीको गोल्डेन तथा पाँच खेलाडी सिल्भर क्याटागोरीमा रहेका थिए । नेपालका […]

पाकिस्तान सुपर लिगमा सन्दीपसहित ११ नेपाली खेलाडी बिकेनन्

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) २०२२ को आइतबार सम्पन्न ड्राफ्टमा लेग स्पिनर सन्दीप लामिछानेसहित ११ नेपाली खेलाडी अनुबन्धन भएनन् । सन्दीप लगातार तेस्रो पटक पीएसएलमा अनुबन्ध हुन असफल भएका हुन् । ड्राफ्टमा प्लाटिनम क्याटगोरीमा रहेका सन्दीपलाई कुनै पनि टोलीले अनुबन्ध गरेन । यस्तै, विकेटकिपर ब्याट्समेन विनोद भण्डारी गोल्ड क्याटगोरीमा रहेका थिए । सिल्भर क्याटगोरीमा […]

पिएसएलमा नेपाली खेलाडी विकेनन्

एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा कुनैपनि नेपाली खेलाडी बिक्न सकेनन् । आइतबार सम्पन्न पिएसएल ड्राफ्टमा लेग स्पिनर सन्दीप लामिछाने सहित ११ खेलाडीले नाम दर्ता गराएपनि कुनैपनि फ्रेन्चाइज टोलीले अनुबन्धको ईच्छा देखाएनन् । सन्दीप प्लाटिनम श्रेणीमा ड्राफ्टमा थिए । प्लाटिनममा नबिकेको खण्डमा आफ्नो नाम गोल्ड श्रेणीमा पनि दर्ता गराएका थिए । तर […]

पिएसएलको ड्राफ्टमा ११ नेपाली खेलाडी

काठमाडौं, २१ मंसिर । पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा ११ नेपाली खेलाडी परेका छन् । नेपालबाट प्लाटिनम क्याटेगोरीमा सन्दीप लामिछाने रहेका छन् भने विकेटकिपर विनोद भण्डारीले गोल्ड क्याटेगोरीमा आफ्नो नाम दर्ता गराएका छन् । यस्तै, अन्य ९ खेलाडी सिल्भर क्याटेगोरीमा रहेका छन् । सिल्भरमा शरद भेष्वाकर, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल, सुशन भारी, […]

पाकिस्तान सुपर लिगको छनोटमा नेपाली खेलाडी असफल

पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका नेपाली खेलाडी छनोटमा असफल भएका छन्। पाकिस्तानमा आइतबार राति भएको छनोटमा ड्राफ्टमा परेका नेपालका १० खेलाडीमध्ये कोही पनि छनोटमा पर्न सकेनन्।

पीएसएलमा बिकेनन् नेपाली खेलाडी

काठमाडौं । नेपाली १० खेलाडीहरु पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेटको ड्राफ्टमा अनसोल्ड भएका छन्

पीएसएलको कुनै पनि टिममा नेपाली क्रिकेटर अटाएनन्

काठमाडौं ।  पाकिस्तान सुपर लिग (पीएसएल) का कुनै पनि फ्रेन्चाइज टिमले नेपाली खेलाडीलाई अनुबन्ध गरेनन् । लेग स्पीनर सन्दीप लामिछाने, कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्कासहित  १० नेपाली खेलाडी ड्राफ्टमा समावेश भएका थिए । सन्दीप सबैभन्दा महँगो क्याटेगोरी प्लाटिनमा थिए भने अरु ९ खेलाडी सिल्भर क्याटेगोरीमा थिए । तर आइतबार लाहोरमा भएको ड्राफ्टमा कुनै पनि फ्रेन्चाइजले […]

पारस र ज्ञानेन्द्रसहित १० खेलाडी पीएसएलको ड्राफ्टमा

काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र निवर्तमान कप्तान पारस खड्कासहित १० नेपाली खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) २०२१ का लागि ड्राफ्टमा समावेश भएका छन् । पाकिस्तान क्रिकेट बोर्डले छैटौं संस्करणको लिगका लागि शनिबार …

पिएसएलका लागि ५ नेपाली खेलाडी क्यानद्वारा प्रस्ताव

काठमाडौं : पाकिस्तान सुपर लिग (पिएसएल)का लागि पाँच नेपाली खेलाडीको नाम नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले प्रस्ताव गरेको छ। पिएसएलको २०२० को ड्राफ्टका लागि आइसिसीमार्फत क्यानले ५ खेलाडी राख्न प्रस्ताव गरेको हो। क्यानले प्रस्ताव गरेका खेलाडीहरुमा पवन सर्राफ, करण केसी, ललित नारायण राजबंशी, मोहम्मद आरिफ शेख र बिनोद भण्डारी