पाकिस्तान सुपर लिगमा सन्दीपसहित ११ नेपाली खेलाडी बिकेनन्

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) २०२२ को आइतबार सम्पन्न ड्राफ्टमा लेग स्पिनर सन्दीप लामिछानेसहित ११ नेपाली खेलाडी अनुबन्धन भएनन् । सन्दीप लगातार तेस्रो पटक पीएसएलमा अनुबन्ध हुन असफल भएका हुन् । ड्राफ्टमा प्लाटिनम क्याटगोरीमा रहेका सन्दीपलाई कुनै पनि टोलीले अनुबन्ध गरेन । यस्तै, विकेटकिपर ब्याट्समेन विनोद भण्डारी गोल्ड क्याटगोरीमा रहेका थिए । सिल्भर क्याटगोरीमा […]

सम्बन्धित सामग्री

नेपालका खेलाडी पिएसएल ड्राफ्टमा बिकेनन्

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कुनैपनि खेलाडी पाकिस्तान सुपर लिग २०२४ को ड्राफ्टमा बिक्न सकेनन् । बुधबार राती सम्पन्न ड्राफ्टमा फ्रेन्चाइज टोलीले नेपाली खेलाडी अनुबन्ध गर्न इच्छा नदेखाएका हुन् । यसअघिका वर्षमा जस्तै नाम दर्ता गराएपनि बिक्री हुन सकेनन् । पाकिस्तान सुपर लिगको लागि नेपालबाट १० खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीप […] The post नेपालका खेलाडी पिएसएल ड्राफ्टमा बिकेनन् first appeared on हाम्रो खेलकुद.

पाकिस्तान सुपर लिगका लागि बिकेनन् नेपाली खेलाडी

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) का लागि बिहीबार भएको खेलाडी छनोटमा नेपाली खेलाडीहरु बिकेनन् । पीएसएलमा सहभागि टोलीहरुले ड्राफ्ट मार्फत विभिन्न खेलाडीलाई अनुबन्धन गरेका छन् । तर, ड्राफ्टमा सुचिकृत सात नेपाली खेलाडी माथी कुनै पनि टोलीको नजर परेन । नेपालका दुई खेलाडी विदेशी खेलाडीको गोल्डेन तथा पाँच खेलाडी सिल्भर क्याटागोरीमा रहेका थिए । नेपालका […]

पीएसएलमा बिकेनन् नेपाली खेलाडी

काठमाडौं । नेपाली १० खेलाडीहरु पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेटको ड्राफ्टमा अनसोल्ड भएका छन्