राजस्व हिनामिना गरेको आरोपमा मेयरसहित २१ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयरसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले नदीजन्य वस्तुबाट प्राप्त राजस्व हिनामिनामा संलग्न भएको आरोपमा रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव र तत्कालीन उपमेयर कान्ती देवीसहित २१ जनाविरुद्ध करिब साढे १ करोड रुपैयाँ  बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सम्बन्धित सामग्री

यसकारण गोदावरीका प्रमुख र उपप्रमुखसहित १४ जनालाई भ्रष्टाचार मुद्दा

खानी तथा खनिजजन्य वस्तुको बिक्रीबाट प्राप्त हुने राजस्व हिनामिना गरेको अभियोगमा ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख, उपप्रमुख तथा ४ जना तत्कालीन प्रशासकीय अधिकृतसहित १४ विरुद्ध १ अर्बभन्दा बढी बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले विशेष अदालतमा दायर गर्‍यो एकै दिन ७ वटा भ्रष्टाचार मुद्दा

मालपोत राजस्व हिनामिना गर्ने पर्सा मालपोतका तत्कालीन नायब सुब्बा र लेखापालदेखि अपुताली जग्गामा भ्रष्टाचार गर्ने मालपोत कार्यालय बर्दियाका तत्कालीन प्रमुखलगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

राैतहटका दुई स्थानीय तहले बजेट ल्याउन सकेनन्

रौतहट : रौतहटका दुईवटा स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन्। जिल्लाका फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाले अझै बजेट सार्वजनिक गर्न नसकेका हुन्।फतुवा विजयपुरका नगर प्रमुखलाई भ्रष्टाचार मुद्दा दायर भएपछि नगर सभा प्रभावित भएको हो। राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख गोपाल राय यादवसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेका थियाे।उनी अहिले निलम्बनमा छन्। उपप्रमुख अमवेया खातुनलाई कार्यवाहक जिम्मेवारी दिइएको छ। अब चाँडै नगर सभा

मेयरसहित २१ जनाविरुद्ध राजस्व हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा

काठमाडौँ । राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयरसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले नदीजन्य वस्तुबाट प्राप्त राजस्व हिनामिनामा संलग्न भएको आरोपमा रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव र तत्कालीन उपमेयर कान्ती देवीसहित २१ जनाविरुद्ध करिब साढे १ करोड रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर […]

अध्यक्षसहित १४ विरुद्ध भ्रष्टाचार मुद्दा

गैरकानुनी रूपमा नदी दोहन गरी राजस्व हिनामिना गरेको अभियोगमा कैलालीको मोहन्याल गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।