काठमाडौं । जग्गा किनबेचबाट उठेको राजस्व हिनामिना गरेको अभियोगमा पर्सा मालपोतका तत्कालीन ५ अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियारद्वारा विशेष अदालतमा दायर मुद्दामा राजस्व हिनामिनामा संलग्न आरोप लागेका एक नायव सुब्बाको भने मृत्यु भइसकेकाले ४ छोराले मुद्दा खेप्नुपर्ने भएको छ । अख्तियारले तत्कालीन अधिकृतहरू हरिनारायण मिश्र, भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद […]