दाङमा लागुऔषध नियन्त्रण प्रहरीका लागि चुनौती : गएको वर्ष ३९ किलो लागुऔषधसहित ७६ जना पक्राउ

बुटवल : दाङमा लागुऔषध नियन्त्रणका लागि प्रहरीले अभियानमा कडाई गरेपनि त्यसको नियन्त्रणमा चुनौती देखिएको छ। बितेको एक वर्षमा विभिन्न प्रकारका ३९ किलो लागुऔषधसहित ७६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। यसरी वर्षेनी प्रहरीले लागुऔषध बरामद र व्यक्ति पक्राउ गर्दै आएको छ। तर, नियन्त्रणमा भने चुनौती झन झन थपिँदै गएको हो।…

सम्बन्धित सामग्री

अपराध नियन्त्रण प्रहरीलाई चुनौती

उदयपुर । उदयपुर प्रहरीलाई समाजमा हुने विभिन्न प्रकारका अपराध नियन्त्रण गर्न चुनौतीको विषय भएको छ । आत्म हत्या, लागु औषध, चोरी लगायतका घटना बढेकोले नियन्त्रणमा चुनौती थपिएको बताइएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा आयोजित नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुसँगको छलफलमा अपराध नियन्त्रण प्रहरीलाई चुनौतीको विषय भएको बताएका […]

लागु औषध नियन्त्रण गर्न प्रहरीलाई चुनौती

उदयपुर । लागु औषधका कारोबारी र यसको ओसार पसार, प्रयोग नियन्त्रण गर्न उदयपुर प्रहरीलाई चुनौती पूर्ण भएको छ । उदयपुरमा सिराहाको लाहान बजारबाट लागु औषध कारोबार हुने गरेको छ । भारतीय सीमा नजिक भएकोले लाहान लागु औषध कारोबारीहरूको ट्रान्जिट प्वाइन्ट भएकोले र भारतीय लागु औषध कारोबारीले लाहानसम्म ल्याउने र त्यहाँबाट उदयपुर सिराहा सप्तरी धनुषा लगायतका […]

पोषणविद्लाई प्रश्न : खानपानमा कटौती गरे मोटोपन नियन्त्रण हुन्छ ?

काठमाडौं । तौल बढ्दा शरीर भद्दा देखिने त छँदैछ । यसले स्वास्थ्यमा निकै समस्या ल्याउँछ । मोटोपनका कारण उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगको जोखिम बढ्छ । त्यसैले अहिले शरीरको तौल नियन्त्रण गर्नु ठूलो चुनौती बनेको छ । आफ्नो तौललाई नियन्त्रणमा राख्न विभिन्न डाइट प्लान र फास्टिङ गर्नेहरु बढेका छन् । तर के खानपान कटौतीले मोटोपन नियन्त्रणमा […]

लागुऔषध दुर्व्यसन नियन्त्रण चुनौती बन्दै : पाँच महिनामा ८७ पक्राउ

महेन्द्रनगर । खुला सिमानाका कारण कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण प्रमुख चुनौती बन्दै गएको छ । नेपाल–भारत खुला सिमानाका भएको कञ्चनपुरको दक्षिण क्षेत्र बेलौरी, पुर्नर्वास र बेल्डाँडीसित सीमा जोडिएका क्षेत्रबाट भारतबाट लागुऔषध बढीमात्रामा ओसारपसार हुने गरेको छ । केही वर्षअघि बेलौरी नगरपालिकाको सीमा क्षेत्रमा लागुऔषध तस्कर प्रहरीबीच झडप हुँदा एक भारतीय लागुऔषध […]

लागुऔषध दुव्र्यसन नियन्त्रण चुनौती बन्दै : पाँच महिनामा ८७ पक्राउ

महेन्द्रनगर, २९ मङ्सिर । खुला सिमानाका कारण कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण प्रमुख चुनौती बन्दै गएको छ । नेपाल–भारत खुला सिमानाका भएको कञ्चनपुरको दक्षिण क्षेत्र बेलौरी, पुर्नर्वास र बेल्डाँडीसित सीमा जोडिएका क्षेत्रबाट भारतबाट लागुऔषध बढीमात्रामा ओसारपसार हुने गरेको छ । केही वर्षअघि बेलौरी नगरपालिकाको सीमा क्षेत्रमा लागुऔषध तस्कर प्रहरीबीच झडप हुँदा एक […]

भ्रष्टाचार नियन्त्रण चुनौती बन्यो : प्रधानमन्त्री देउवा

२३ मंसिर, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताएका हुन् । उनले भ्रष्टाचार बिरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज […]

बजेट नहुँदा एचआईभी नियन्त्रणको लक्ष्य प्राप्तिमा चुनौती

६ असोज, काठमाडौं । एचआईभी परीक्षण किट खरिदमा पर्याप्त बजेट नहुँदा पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौती देखिएको तथ्य बाहिर आएको छ । बिहीबार काठमाडौंमा स्वास्थ्य पत्रकार मञ्च नेपाल र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको संयुक्त आयोजनामा भएको एचआईभी एड्स तथा यौन रोगसँग सम्बन्धित लान्छना तथा भेदभाव न्युनीकरणका लागि गरिएको अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय एड्स […]

मौन अवधिमा सामाजिक सञ्जाल नियन्त्रण गर्न चुनौती

काठमाडौँ, २७ वैशाख । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन अयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै मौन अवधि तोकेको हो । उक्त समयमा निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न रोक लगाइएको छ । आयोगले राजनीतिक दललाई निर्वाचनसम्बन्धी भेला, […]

औलो नियन्त्रण गर्न बिरामीलाई भत्ता

कञ्चनपुर । कञ्चनपुरमा औलो रोग नियन्त्रण गर्न बिरामीलाई यातायात भत्ताको व्यवस्था गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले औलोका बिरामीलाई फ्लाेअप चेकजाँचका लागि हरेक पटक चार सयका दरले यातायात भत्ताको व्यवस्था गरेको हो । कञ्चनपुरमा औलो सार्ने खालको लामखुट्टे प्रशस्त भेटिएकाले औंलो निवारणमा थप चुनौती देखिएपछि स्वास्थ्य कार्यालयले यस्तो ब्यवस्था गरेको हो । भारतसँग सीमा […]

कालीमाटी बजारको भीड नियन्त्रणमा चुनौती, आलोपालो वा जोरबिजोर प्रणालीमा जाने तयारी

काठमाण्डाै - कोरोना सङ्क्रमण बढिरहे पनि काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमा भीड कम हुन सकेको छैन । कालीमाटीमा भीड नियन्त्रण गर्न भन्दै केही समय अघिदेखि खुद्रा बजार बन्द छ । तर, पनि भीड कम हुन सकेको छैन । तरकारी बजारमा भीड नियन्त्रण गर्न कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई चुनौती बढेको छ  ।  बजारमा हुने गरेको भीड नियन्त्रण गर्न समितिले दिनहुँ छलफल थालेको छ । बजारमा जोरबिजोर प्रणालीमा लागू गर्ने वा आलोपालो प्रणालीमा जाने भन्ने विषयमा छलफल भइरहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले ज...