अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले एक भव्य समारोहका बीच बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । क्यापिटल हिलस्थित संसद् भवनमा उनले मुख्य न्यायाधीश जोन जी रोबर्टबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथपछि सम्बोधन गर्दै उनले अमेरिका र अमेरिकीका लागि राम्रो काम गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाउँदै आफूलाई निर्वाचित गराउने जनतालाई धन्यवाद दिए ।उनको शपथ ग्रहण कार्यक्रममा भव्य बनाउन कुनै कसर बाँकी राखिएको थिएन भने संगीतिक प्रस्तुति लगायतले माहोल थप भव्य बनाएको थियो ।
शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति ...