अमेरिकी साउदर्न कमाण्ड (साउथकम)ले क्यारिबियन समुद्रमा कथित नार्को-तस्करीमा संलग्न डुंगामाथि सोमबार आक्रमण गर्दा दुई जनाको मृत्यु भएको जनाएको छ। साउथकमद्वारा जारी वक्तव्यअनुसार गुप्तचर सूचनाले उक्त जलयान क्यारिबियन क्षेत्रका परिचित नार्को–तस्करी मार्ग हुँदै सञ्चालनमा रहेको र अवैध लागुऔषध तस्करी गतिविधिमा संलग्न रहेको पुष्टि गरेको थियो। त्यसपछि लक्षित सैन्य कारबाही गरिएको जनाइएको छ। साउथकमले सामाजिक सञ्जाल एक्समा […]
काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरेको छ । अर्थ मन्त्रालय मातहतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार यस प्रणालीको उद्घाटन गरे […]
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले पद छाडेको घोषणा गरेका छन् । मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले अध्यक्षको हैसियतमा आफ्नो कार्यकाल औपचारिक रुपमा सकिएको बताउँदै पद छाडेको घोषणा गरेका हुन् । १२ औं महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी आफूले पाएको भए पनि उक्त कार्य गर्न […]
Kathmandu. Three drivers driving vehicles after consuming drugs (lapshe) have been taken under control by the traffic police in Kirtipur, Kathmandu. They were arrested during a special checking conducted on Tuesday in front of the Tribhuvan University (TU) gate in Kirtipur Municipality Ward Number 10. Among those arrested are the drivers of an electric microbus, a JCB, and a DI vehicle. A joint team of the Kathmandu Valley Traffic Police Office, Narcotics Control Bureau, and Traffic Police Division Kirtipur, with the assistance of a technical team from the Nepal Police Hospital, conducted a checking campaign in the Kirtipur area. During...