क्यारिबियनमा अमेरिकी सैन्य कारबाही : ‘नार्को-तस्करी’ डुंगामाथि आक्रमण, २ जनाको मृत्यु

अमेरिकी साउदर्न कमाण्ड (साउथकम)ले क्यारिबियन समुद्रमा कथित नार्को-तस्करीमा संलग्न डुंगामाथि सोमबार आक्रमण गर्दा दुई जनाको मृत्यु भएको जनाएको छ। साउथकमद्वारा जारी वक्तव्यअनुसार गुप्तचर सूचनाले उक्त जलयान क्यारिबियन क्षेत्रका परिचित नार्को–तस्करी मार्ग हुँदै सञ्चालनमा रहेको र अवैध लागुऔषध तस्करी गतिविधिमा संलग्न रहेको पुष्टि गरेको थियो। त्यसपछि लक्षित सैन्य कारबाही गरिएको जनाइएको छ। साउथकमले सामाजिक सञ्जाल एक्समा […]