चार जनामा संक्रमण देखिएपछि चीनकाे वुहानमा फेरि लकडाउन घाेषणा

चीनकाे वुहान शहरकाे एक क्षेत्रमा चार जना नयाँ काेराेना संक्रमित फेला परेपछि लकडाउन गरिएकाे छ । वुहान त्यही शहर हाे जहाँ सबैभन्दा पहिलाे काेराेना संक्रमण भेटिएकाे थियाे ।

सम्बन्धित सामग्री

चारजनामा कोरोना संक्रमण देखिएपछि वुहानमा लकडाउन

पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको चीनको वुहानमा लकडाउन गरिएको छ। चारजनामा कोभिड-१९ संक्रमणदेखिएपछि फेरि लकडाउन लागू गरिएको हो। तीनदिनसम्म जिनसिया जिल्लाका बासिन्दालाई घरभित्रै बस्न भनिएको छ। ‘जिरो कोभिड’ रणनीति अपनाएको चीनको वुहानमा नियमित कोराना परीक्षण हुँदै आएको छ। त्यसैक्रममा दुई दिन अघि दुईजना संक्रमण देखिएको थियो। पछि कन्ट्रयाक्ट ट्रेसिङ गरि…

चीनमा कोरोना संक्रमण तीव्र, ४६ सहरमा लगाइयो लकडाउन

चीनमा कोरोना संक्रमण तीव्र हुँदै जाँदा लकडाउन लगाइएका सहरको संख्या ४६ पुगेको छ। चीनमा ५ दिनभित्रै थप २० सहरमा लकडाउन लगाउनु परेको हो।

कोरोना संक्रमण रोकथाम गर्न ‘लकडाउन’ गर्ने अधिकार सिडीओलाई

काठमाडौँ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न ‘लकडाउन’ लगायत सबै किसिमका प्रतिकार्य योजना लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । सम्बन्धित जिल्लाको संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गरेर स्थान विशेष आधारमा ‘लकडाउन’ र ‘निषेधाज्ञा’ लगायत प्रतिकार्य योजना लागू गर्ने जिम्मा प्रजिअको नेतृत्वमा रहेका जिल्लास्थित संयन्त्रलाई दिइएको हो । ‘कोभिड संक्रमणको स्थानीय अवस्था […]

के फेरि होला लकडाउन?

पछिल्लो समय नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै गएको छ। यसको संक्रमण बढेसँगै फेरि लकडाउन होला कि न होला? भन्ने प्रश्नले सबैको मनमा आशंका उत्पन्न गरेकाे छ।...

न्यूजिल्याण्डमा एक जनामा संक्रमण देखिँदा तीन दिन लकडाउन

एजेन्सी- एक जना नागरिकमा कोरोना संक्रमण देखिएपछि न्यूजिल्याण्ड सरकारले तीन दिनका लागि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । न्यूजिल्याण्डले कोभिड–१९ सङ्क्रमण बिस्तार नहोस भनी तीन दिन देशव्यापी लकडाउन गरेको छ भने कोरोना संक्रमित भेटिएको अकल्याण्ड सहरमा एक हप्ता लकडाउन हुने घोषणा गरिएको छ । मुलुकको अन्य स्थानमा तीन दिनपछि लकडाउन हट्नेछ । न्यूजिल्याण्डका अधिकारीहरूले अहिले […]

एक जनामा कोरोना संक्रमण देखिएपछि न्यूजिल्यान्डमा देशभर लकडाउन

एक जनामा कोभिड १९ संक्रमण देखिएपछि न्यूजिल्यान्डमा लकडाउन घोषणा गरिएको छ। ६ महिनापछि न्यूजिल्यान्डको अकल्यान्डमा एक पुरुषमा संक्रमण देखिएको हो। संक्रमण देखिएसँगै अक्ल्यान्डमा एक हप्ता लकडाउन घोषणा गरिएको हो। संक्रमण देखिएको व्यक्ति घुमेको कोरोमन्डेल शहर पनि एक हप्ताका लागि लकडाउनमा रहनेछ। न्यूजिल्यान्ड सरकारले संक्रमण फैलिनबाट रोक्न भन्दै देशभर ३ दिन…

डेल्टा भेरियन्टको संक्रमण बढेसँगै अष्ट्रेलियाको ब्रिसबेनमा लकडाउन

१७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को डेल्टा भेरियन्टसहितको संक्रमण बढेसँगै अष्ट्रेलियाको क्विन्सल्याण्डको राजधानी ब्रिसबेनमा पनि लकडाउन सुरु भएको छ । शनिबारदेखि ब्रिसबेनमा पनि लकडाउन सुरु भएको हो । कोरोना संक्रमण निरन्तर बढिरहेकाले अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा पनि अहिले लकडाउन जारी छ । अहिलेसम्म अष्ट्रेलियामा १५ प्रतिशतभन्दा कम मानिसहरुले मात्र पूरा डोज खोप […]

कोरोना संक्रमण बढेसँगै बंगलादेशमा कडा लकडाउन

१७ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै बिहीबारदेखि बंगलादेशमा एक साता लामो लकडाउन लागू गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बंगलादेशमा दोस्रोपटक कडा किसिमको लकडाउन गरिएको हो । यसपटक जारी गरिएको लकडाउनको नियम पहिलेको तुलनामा कडा छ । लकडाउन उल्लंघन गर्नेलाई जेल सजायसम्मको व्यवस्था गरिएको छ । कोरोनाको डेल्टा भेरियन्टका कारण बंगलादेशमा पछिल्लो […]

कोरोना संक्रमण कम भएपछि बेलायतमा लकडाउन खुकुलो

एजेन्सी। कोरोना भाइरसको संक्रमण कम भएपछि बेलायतमा लकडाउन खुकुलो पारिएको छ। इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका अधिकांश क्षेत्रमा लकडाउन खुकुलो पारिएको हो। प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुकुलो भए पनि संक्रमण फैलिन नदिन सावधानीका उपाय अपनाउनुपर्ने र एक सातामा दुई पटक परीक्षण गर्नुपर्ने बताए। इंग्ल्याण्ड र स्कटल्याण्डमा लक्षण नभए पनि निःशुल्क कोरोना परीक्षण गर्न पाउने व्यवस्था छ।

कोरोना संक्रमण कम भएपछि बेलायतमा लकडाउन खुकुलो

एजेन्सी। कोरोना भाइरसको संक्रमण कम भएपछि बेलायतमा लकडाउन खुकुलो पारिएको छ। इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका अधिकांश क्षेत्रमा लकडाउन खुकुलो पारिएको हो। प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन खुकुलो भए पनि संक्रमण फैलिन नदिन सावधानीका उपाय अपनाउनुपर्ने र एक सातामा दुई पटक परीक्षण गर्नुपर्ने बताए। इंग्ल्याण्ड र स्कटल्याण्डमा लक्षण नभए पनि निःशुल्क कोरोना परीक्षण गर्न पाउने व्यवस्था छ।