नवौं खेलकुदको तेस्रो दिन : प्याराग्लाइडिङमा दुर्घटना, एथलेटिक्स र पौडीमा राष्ट्रिय कीर्तिमान

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेस्रो दिन आइतबार एथलेटिक्स, पौडीलगायत केहि स्पर्धामा स्वर्ण विजेताको छिनोफानो भएको छ । केहि स्पर्धामा समूहचरणका खेल जारी छन् । आइतबार पौडीमा तीन र एथलेटिक्समा दुई राष्ट्रिय कीर्तिमान बनेका छन् । पौडीमा नासिर हुसेनले २०० मिटर इन्डिभिज्युअल मिड्ले र २०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे […]

सम्बन्धित सामग्री

नेपाल संवतलाई राष्ट्रिय मान्यता दिन आवश्यक : मन्त्री श्रेष्ठ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिन आवश्यक रहेको बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा आयोजना गरेको नेपाल संवत न्हूँद विषय विद्वत्गोष्ठीमा उनले यस्तो बताएका हुन्।मन्त्री श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिन राष्ट्रिय स्तरमा नै काम गर्न आवश्यक रहेको पनि बताए। उनले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समिति समारोह गर्नका लागि मात्रै गठन भएको

नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक छ: मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक रहेको बताएका छन्।...

पौडीमा एकै दिन ३ राष्ट्रिय कीर्तिमान सुधार

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीको दोस्रो दिन १० स्वर्णको छिनोफानो हुँदा तीन वटा राष्ट्रिय कीर्तिमान कायम भएको छ । पुरुषमा त्रिभुवन आर्मी क्लबका नासिर हुसेनले दुई स्पर्धामा र महिलामा आर्मीकै डुवाना लामाले यसअघि आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे । २०० मिटर इन्डिभिज्युअल मिड्लेमा नासिरले २ मिनेट ११.२३ सेकेण्डको टाइमिङसहित नयाँ कीर्तिमान […]

नवौं राष्ट्रिय खेलकुद : पहिलो दिन दुई वटा राष्ट्रिय कीर्तिमान

पाेखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सतर्फ पहिलो दिन दुई वटा राष्ट्रिय कीर्तिमान बनेका छन् । कुल ३७ मध्ये ७ इभेन्ट्समा पदक छिनोफानो भएको दिन महिला तथा पुरुष एक सय मिटरमा नयाँ कीर्तिमान बने । पुरुषतर्फ सशस्त्र प्रहरी बलका शिवचन्द्र पार्कीले १० दशमलव ५६ सेकेन्डको प्रदर्शनका साथ स्वर्ण पदक जित्दा आर्मीका युवराज बिक […]

राष्ट्रिय खेलकुद उद्घाटनका लागि तीन दिन बाँकी

काठमाडौं।निर्वाचन आयोगले मतदाता नामावली छपाईमा तीव्रता दिएको छ।गैर–नागरिकता ऐनलाई संशोधन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाल प्रतिवद्धता दिएका छन्।प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच भेटघाट सम्पन्न भएको छ।पर्सामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।राष्ट्रिय खेलकुद उद्घाटनका लागि अब तीन दिन बाँकी रहेको छ।

निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आयोगको आह्वान

निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको छ ।

राष्ट्रिय आइसिटी अवार्डका लागि आवेदन दिने आज अन्तिम दिन

राष्ट्रिय आइसिटी अवार्डका लागि बिहीबार साँझ ५ बजेसम्म आवेदन दिन सकिने भएको छ । विभिन्न ५ विधामा प्रदान गरिने अवार्डमा आवेदन दिने आज अर्थात बिहीबार अन्तिम दिन हो ।   सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि पुरस्कार वितरण गर्दैछ । उक्त पुरस्कार नेपालको सूचना तथा सञ्चार प्रविधि...

लता मंगेशकरकाे निधनमा भारतमा दुई दिन राष्ट्रिय शाेक घाेषणा, झन्डा आधा झुकाइने

एजेन्सी, २३ माघ। वरिष्ठ गायिका लता मंगेशकरकाे निधनमा भारतमा दुई दिन राष्ट्रिय शाेक घाेषणा गरिएकाे छ । सरकारले मंगेशकरकाे निधनमा आइतबार र साेमबार दुई दिन राष्ट्रिय शाेक घाेषणा गरेकाे हाे । दुई दिन राष्ट्रिय झन्डा आधा झुकाइने बताइएकाे छ । यसका साथै महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले लता मंगेशकरकाे अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने घाेषणा गरेका […]

राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिन माग

राष्ट्रिय एकता परिषद्ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिन माग गरेको छ । शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषद्ले राष्ट्रिय एकता दिवसका रूपमा उक्त दिन सार्वजनिक बिदा दिन माग गरेको हो । पूर्व मन्त्री कुमार वेलवासेले सबै नेपाली पृथ्वीनारायण शाहप्रति ऋणी भएको बताए । उनले भने, ‘नेकपा मालेको विश्लेषण पनि यही हो ।’ अंग्रेजको नेपाल जस्तो अनुकूल राज्यलाई कब्जा गर्ने उद्देश्यलाई पृथ्वीनारायण शाहले पूरा गर्न नदिएको बताए । पूर्व म...

अर्थतन्त्रलाई पुनर्जीवन दिन राष्ट्रिय सहमति आवश्यक छ: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कोभिड महामारीबाट थलिएको अर्थतन्त्रलाई पुनर्जीवन दिन राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । राष्ट्रिय सहमति विना राष्ट्रिय संकटबाट मुक्ति पाउन गाह्रो हुने भन्दै उनले सबै रचनात्मक सुझावहरु आत्मसात गरी अगाडि बढ्ने योजना रहेको सुनाए । राजधानीमा आइतबार आयोजित पूर्व अर्थमन्त्रीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले तत्कालको लागि सरकारको प्राथमिकतामा रहेको खोप अभियानमै लगानी केन्द्रीत गरिने जानकारी दिए । “पूर्ण खोप अभियानको सफलतामा नै अर्थतन्त्रको पुनर