काठमाडौं : नेपालमा पुन: दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भयो। निषेधाज्ञा कारण हालसम्म कुनै पनि शैक्षिक संस्था खुलेका छैनन्।विद्यालय बन्द भएकाे भोलि (शनिबार) तीन महिना पूरा हुँदै छ। सरकारले गत असार १ गतेदेखि २०७८ को नयाँ शैक्षिक सत्र सुरु गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलका अनुसार नयाँ शैक्षिक सत्र असार १ गतेबाट सुरु भई चैत मसान्तसम्म कायम गरिएकाे छ। फेरि पनि नेपालमा तेस्रो लहरको कोरोना संक्रमण फैलिने स्वास्थ्य तथा