तीज गीतमा बिष्णु माझीको एक अलग्गै रेकर्ड

लोकदोहोरी गीतकी सर्वाधिक चर्चित गायिका हुन् विष्णु माझी । सार्वजनिक रुपमा नदेखिने माझीका दर्जनौं गीत स्रोता तथा दर्शकले रुचाएका छन् । उनले स्वर भरेको थुप्रै तीज गीतलाई दर्शक तथा श्रोताले रुचाएका पनि छन् । जसको निरन्तरता हो, केही दिनअघि सार्वजनिक गीत ‘चरी जेलैमा’ । जसका कारण विष्णु फेरि चर्चामा छिन् । तीज नजिकिँदै गर्दा यो […]

सम्बन्धित सामग्री

तीज गीत ‘आँगनी बीचमा बसेर दर खाने’ सार्वजनिक (भिडियो)

काठमाडौँ – तीज गीत ‘आँगनी बीचमा बसेर दर खाने’ सार्वजनिक भएको छ। हिरा रनपाल र सुनीता बुढा क्षेत्रकी स्वर रहेको गीत सोमबार ‘हिरा रनपाल’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतको शब्द बिन खातीले लेखेका हुन्। मालश्री स्टुडियोमा रेकर्ड गरिएको गीत विनोद बाजुरालीले एरेन्ज गरेका हुन्। धन बहादुर तामाङ (सागर)ले निर्देशन गरेको म्यजिक भिडियोमा सुरवीर पण्डित, […]

यस्तो छ जमुना रानाको तीज गीत ‘हेरेको होइन र?’

काठमाडौं-गायिका जमुना रानाले ‘हेरेको होइन र ?’बोलको तीज गीत ल्याएकी छन्। गीत सुजन म्युजिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा राना, कुमार थापा, राम परियार, गुल्मेली जमुनाको स्वर रहेको छ। हुम गैरेको शब्द रहेको गीतलाई जमुनाले नै संगीत भरेकी हुन्। गीतलाई उनकै छोरा सुजनले रेकर्ड गरेका हुन् । गीतको भिडियोमा गायिका राना, गुल्मेली जमुना, […]

कलाकारलाई तीज गीत निर्माणको चटारो

काठमाडौं । गायिका राधिका हमाल सोमबार अनामनगरको एक स्टुडियोमा तीज गीत रेकर्ड गराउँदै थिइन् । उनले पाँच गीत रेकर्ड गराइन् भने अन्य केही पनि तयारीमा छन् । विगतको एक सिजनमा ५३-५४ गीत रेकर्ड गराएकी उनी अहिले मुश्किलले हातको औंलामा गन्न सकिने संख्यामा गीत रेकर्ड गराउँदै छिन् । मोडल तथा कोरियोग्राफर शंकर बिसीलाई म्युजिक भिडियो छायांकनका […]

विष्णु माझीको 'चरी जेलैमा' गीतको कट्यो एक करोड भ्युज, राख्यो नयाँ रेकर्ड

काठमाडौं : लोकदोहोरी गायिका विष्णु माझीको तीज गीत 'चरी जेलैमा' मा ले छोटो समयमा नै एक करोडभन्दा बढी भ्युज बटुल्न सफल भएको छ। समाचार तयार पार्दासम्म गीत रिलिज भएको १४ औँ दिन (बुधवार) सम्म आइपुग्दा युट्युवमा १ करोड ११ लाख ३४ हजार भन्दा धेरै हेरिएको छ। बिहे गरेर गएकी छोरीले…

चरी जालैमाले पायाे एक कराेड भ्युज

काठमाडाैं ।  लोकदोहोरीकी चर्चित गायिका विष्णु माझीको स्वर रहेकाे तीज गीत ‘चरी जेलैमा’ले युट्युबमा  दुइ साताकाे अवधिमा १ करोड भ्यूज बनाएकाे छ । युट्युबमा सार्वजनिक भएको १३ दिनमा मंगलबार यस गीतको भ्यूज १ करोड क्रस भएकाे छ । योसँगै युट्युबमा हेरिएका गीतमध्ये छोटो समयमा एक करोड भ्यूज पाउने गीतमा ‘चरी जेलैमा’ले रेकर्ड राखेको छ […] The post चरी जालैमाले पायाे एक कराेड भ्युज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

गायिका सुनिता दुलाल र ज्योति गुरुङको तीज गीत ‘परदेशी छोरी’ सार्वजनिक

काठमाडौं : गायिका सुनिता दुलालको स्वरमा सजिएको ‘परदेशी छोरी’ बोलको तीज गीत सार्वजनिक भएको छ । ज्योति गुरुङको शब्द रहेको उक्त गीत जे.जी. क्रियसन युट्युब च्यानलमार्फत बिहिबार सार्वजनिक भएको हो । सो गीतमा सुरज लामिछानेको संगीत रहेको छ । मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको संगीत संयोजन पनि लामिछाने नै गरेका हुन् । गीतको भिडियोलाई  लण्डनमा […]

तीज गीतमा पाँच गायिक

काठमाडौं । गायिका अनिता चलाउनेले अन्य पाँच गायिकाको साथमा तीज भाका ल्याएकी छन् । उनलाई सात दिने गायिकामा एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी र बेनिशा पौडेल छन् । एक्लैभन्दा पनि तीज समूहमा गाइने भएकाले पाँच जनाको स्वरमा रेकर्ड गरिएको अनिता बताउँछिन् । भिडियो गीतमा पनि पाँचै गायिका देखिएका छन् । जसमा प्रथम ‘मिस नेपाल’ […] The post तीज गीतमा पाँच गायिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोरोनाकालमा तीजका गीत ल्याउनु रहर कि बाध्यता?

तीजका धेरै गीत गाउने गायकमा पर्छन् खुमन अधिकारी। तर, कोरोना आएपछि भने उनले पहिले जति गीत गाउन सकेका छैनन्। गत वर्ष पनि उनले आफैँले लेखेका आठ वटा तीजका गीत गाएका थिए। यसवर्ष निषेधाज्ञा खुकुलो भएसँगै छ वटा तीज गीत रेकर्ड गरिसकेका छन् उनले। जसमध्ये दुई वटा गीतको सुटिङ समेत भइसक्यो।…

संस्कृति विगार्ने तीज गीत सार्वजनिक नगर्न प्रतिष्ठानको आग्रह

सामान्य अवस्थामा यतिबेला तीज गीतको रेकर्डिङ र छायांकन धमाधम चलिरहेको हुन्थ्यो । तर, कोरोना भाइरसको दोस्रो लहर आएसँगै गरिएको निषेधाज्ञाका कारण यसवर्षको माहोल फरक छ । केही सिमित गायक–गायिकाहरुले तीज गीत रेकर्ड गराएका छन् । …

तीज गीत सामाजिक सञ्जाल र युट्युबमै सीमित

तीज गीत रेकर्ड, म्युजिक भिडियो निर्माण एवं यसको प्रमोसनका लागि ठूलो रकम खर्च हुन्छ । खर्च गरेअनुसारको प्रतिफल अधिकांशले प्राप्त गर्दैनन्, तैपनि तीज गीत रेकर्ड गर्ने क्रममा कुनै कमी आएको छैन ।आम्दानी गर्नभन्दा पनि केवल निरन्तरता दिन तीज गीत बजारमा ल्याउनेहरूको संख्या पनि ठूलै छ । अहिले अधिकांश कलाकार आफ्ना तीज गीतको भिडियोको प्रमोसनमा व्यस्त देखिन्छन् ।