तीज गीत ‘आँगनी बीचमा बसेर दर खाने’ सार्वजनिक (भिडियो)

काठमाडौँ – तीज गीत ‘आँगनी बीचमा बसेर दर खाने’ सार्वजनिक भएको छ। हिरा रनपाल र सुनीता बुढा क्षेत्रकी स्वर रहेको गीत सोमबार ‘हिरा रनपाल’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतको शब्द बिन खातीले लेखेका हुन्। मालश्री स्टुडियोमा रेकर्ड गरिएको गीत विनोद बाजुरालीले एरेन्ज गरेका हुन्। धन बहादुर तामाङ (सागर)ले निर्देशन गरेको म्यजिक भिडियोमा सुरवीर पण्डित, […]

सम्बन्धित सामग्री

अपाङ्गता भएका महिलाहरुले यसरी मनाए तीज

‘सुनको चुरा, औंठी नि सुनकै छ….’ तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सीताराम पार्टी प्यालेसमा । कार्यक्रम हलमा टाँगिएको थियो, एउटा व्यानर । व्यानरमा लेखिएको थियो ‘अपाङ्गता भएका महिलाहरुको लागि शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम ।’ कार्यक्रममा सहभागी थिए, सुनाइ, बोलाइ र हिँडाइसम्बन्धी समस्या भएका महिलाहरु । श्रवण क्षमता कम भएका महिलाहरु घन्किरहेको गीतमा झुम्न […]

अपाङ्गता भएका महिलाहरूले यसरी मनाए तीज

सिन्धुली- ‘सुनको चुरा, औँठी नि सुनकै छ….’ तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सीताराम पार्टी प्यालेसमा। कार्यक्रम हलमा टाँगिएको थियो, एउटा ब्यानर। ब्यानरमा लेखिएको थियो- ‘अपाङ्गता भएका महिलाहरूका लागि शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम।’ कार्यक्रममा सहभागी थिए- सुनाइ, बोलाइ र हिँडाइसम्बन्धी समस्या भएका महिलाहरू। श्रवण क्षमता कम भएका महिलाहरू घन्किरहेको गीतमा झुम्न सकेका थिएनन्। कारण […]