पदले बोकेको जवाफदेहिता र सत्तामा शानशौकात

व्यक्ति सफल हुनु र सोही व्यक्ति सरकारमा गएर सफल हुनु नितान्त फरक कुरा हो भन्ने पटकपटक प्रमाणित भएको छ। कुनैपनि देशमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नगरको प्रमुख, पालिकाको अध्यक्ष हुनु आफैँमा ठूलो सफलता हो। यसमा कुनै द्विविधा छैन र राख्नु पनि पर्दैन।प्रत्यक्ष निर्वाचन हुने ठाउँमा राष्ट्रपति हुनु त व्यक्तिका लागि अति नै सफलताको द्योतक हो। ओलम्पिकमा पदक पाउनु, एउटा व्यवसायिक संगठनमा हजारौं/लाखौंलाई रोजगारी दिएर नाफा कमाउनु, वैज्ञानिक अनुसन्धान गरेर प्रकाशन गर्नु आदि सबै व्यक्तिगत सफलता हु

सम्बन्धित सामग्री

एमालेको चुनावी घोषणापत्र : दिशाहीन गठबन्धन, चौतर्फी संकट

नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ लागि सार्वजनिक गरेको घोषणापत्रमा वर्तमान सत्ता गठबन्धनमाथि चर्को आलोचना गरेको छ । एमालेले आफ्नो नेतृत्वको सरकारले गरेका कामहरुको चर्चा गर्दै परमादेशबाट बनेको सरकार र गठबन्धनले चौतर्फी संकट निम्त्याएको आरोप लगाएको छ । ‘जनादेशलाई निषेध गर्दै बनेको सरकारको जवाफदेहिता जनताप्रति होइन, आफूलाई सत्तामा पुर्याउने शक्ति केन्द्रतिर छ । फलतः नागरिकको रक्षा, विपदमा राहत, महङ्गी नियन्त्रण, सेवा प्रवाह र मुलुकको सीमा सुरक्षा जस्ता न्यूनतम दायित्वबाट पनि सरकार व

सरकारले संघीयता बलियो बनाउने कामै गरेन

२०७४ सालको निर्वाचनमा झन्डै दुई तिहाइनजिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार बनेपछि कांग्रेस कमजोर प्रतिपक्षको भूमिकामा छ । कांग्रेसले सदनमा प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन । यसैगरी पार्टीभित्रको खिचातानीले पनि कांग्रेस यतिबेला किंकर्तव्यविमूढ देखिएको छ । लामो समय सत्तामा बसे पनि मुलुकमा सदाचार, पारदर्शिता, जवाफदेहिता कायम गर्न नसकेको आरोप कांग्रेसलाई लाग्ने गरेको छ […]

जबाफदेही शासनतर्फको पाइला

हिजो एकात्मक शासन व्यवस्था थियो, राजा थिए । आज राजाको ठाउँमा राष्ट्रपति छन् । राजा परम्परागत भए । त्यसमा पनि शासन व्यवस्था एउटै परिवारमा भयो । एउटै वंशले देश चलाउने भए । बाउ मरेपछि छोरा, त्यसपछि नाति, पनातिले देश चलाउने भए तर शासन भनेको जनताबाट निर्वाचित प्रतिनिधिले गर्नु पर्छ । किनभने जनताबाट निर्वाचित प्रतिनिधिमा जवाफदेहिता हुन्छ । जनताले नै मतदान गरेर सत्तामा पठाउने र जनताको पक्षमा काम गरे भने फेरि निर्वाचित गरेर पठाउने नभए पराजित गर्ने