एमाले महाधिवेशनको उद्घाटन हुँदै, 'हुस्सु'मा पनि सौराहा किनार हेर्न कार्यकर्ताको भीड

चितवन: नेकपा (एमाले) को १०औं महाधिवेशन उद्घाटन आज हुँदैछ। एमालेका नेता कार्यकर्ता सौराहामा छन्। यतिबेला सौराहा र महाधिवेशन स्थल नारायणगढमा बाक्लो हुस्सु लागेको छ। हुस्सुका बीच नेता कार्यकर्ताहरु सौराहा किनार पुगेका छन्। उद्घाटनका लागि सबै तयारी पूरा भएको र पाँच लाखभन्दा बढी जनसहभागिता हुने  एमालेले जनाएको छ। महाधिवेशनमा दुई हजार…

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटीको पहिलो बैठकले दियो महाधिवेशनमा सघाउने सबैलाई धन्यवाद

सौराहा- एमाले १० औँ केन्द्रीय कमिटीको पहिलो बैठकले १० औँ महाधिवेशन सफल पार्न सबै क्षेत्रबाट सघाउनेहरुलाई धन्यवाद प्रस्ताव पारित गरेको छ। एमाले महाधिवेशन सकिएलगत्तै सौराहामै बसेको बैठकमा केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष ओलीले महाधिवेशनका क्रममा सबै तह र तप्काबाट सघाउने सबैलाई धन्यवाद दिने प्रस्ताव राखेका थिए। उनको प्रस्ताव सबै केन्द्रीय सदस्यहरुले ताली बजाएर पारित […]

यस्तो देखियो एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक (तस्बिरहरु)

सौराहा- एमाले १० औँ केन्द्रीय कमिटीको पहिलो बैठक एमाले महाधिवेशन सकिएलगत्तै सौराहामै बसेको छ। बैठकमा केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष ओलीले शालिन र उदाहरणीय बनेर देखाउन सबैसँग अनुरोध गरेका थिए। उनले आगामी शनिबार केन्द्रीय कमिटीको पहिलो बैठक बस्ने र मंसिर २५ र २६ गतेको अर्को केन्द्रीय कमिटी बैठकले स्थायी समिति र पोलिटब्युरो सदस्यहरु छनौट […]

सकियो एमालेको दसौँ महाधिवेशन, पहिलो केन्द्रीय कमिटी बैठक बस्यो

सौराहा- नेकपा एमालेको १० मंसिरदेखि १२ मंसिरसम्म निर्धारित १० औँ महाधिवेशन दुई दिन ढिला गरी मंगलबार बेलुका सकिएको छ। निर्वाचन नगरी सर्वसम्मत रुपमा पार्टी केन्द्रीय कमिटी चयन गर्ने केपी ओलीको आकांक्षामा भने तुषारापात भएको छ। भीम रावल अध्यक्ष पदमा प्रतिष्पर्धा गर्ने अडानबाट पछि नहटेपछि एमाले महाधिवेशन अन्तत: चुनावमा जान बाध्य भएको हो। चुनावकै कारण महाधिवेशन […]

नयाँ बहस : एमाले महाधिवेशन सफल कि असफल ?

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा गर्ने घोषणा भएको थियो । सोहीअनुसार १० गते नारायणी किनारमा भव्य उपस्थिति एवं उत्साहका बीच महाधिवेशनको उद्घाटन भयो । एमाले नेताहरूले जनसागर आगामी चुनावमा एमालेले बहुमत ल्याउने र सरकार बनाउने घोषणा पनि सोही मञ्चबाट गरे ।तर, सोही दिन राति बन्दसत्रका लागि सौराहा पुगेपछि भने नारायणी किनारमा देखिएको उत्साहमा एकाएक चिसोपानी छ्यापियो । १२ गते नै सक्ने भनिएको महाधिवेशन नेताहरूको व्यवस्थापकीय कमजोरीका कारण १३ गतेसम्म जारी छ ।उद्घाटन क

एमाले महाधिवेशन: मतदातालाई मतदान प्रक्रिया सिकाइँदै

सौराहा,१३ मङ्सिरः सौराहामा सोमबार हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा मतदातालाई मतदान गर्ने प्रक्रिया सिकाइँदै ।-तस्बिरःप्रदीपराज वन्त-रासस

एमाले महाधिवेशन: सहमतिका लागि कार्यकर्ताको दबाब, नेताहरू छलफलमा

सौराहा । नेकपा एमालेको जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतीक्षा गरिरहेका छन् ।बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् भने शीर्ष नेताहरू आपसी छलफल र परामर्शमा व्यस्त रहेका छन् । सौराहामा सुरु हुन लागेको बन्द सत्रका प्रतिनिधिहरूले नाराबाजी गर्दै सर्वसम्मतको माग गरेका हुन् । उनीहरूले पार्टीमा […]

एमाले महाधिवेशन उद्घाटन सत्र सम्पन्न, सौराहा फर्किए नेताहरू

नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । उद्घाटन सत्र सकिए लगत्तै नारायणी नदी किनारबाट एमाले नेताहरू भोलिबाट सुरु हुने बन्द सत्रका लागि सौराहातर्फ लागेका छन् ।चितवनको नारायणी नदी किनारमा भएको उद्घाटन सत्रको अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गरेर उद्घाटन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले आफ्ना लागि नभई देशका लागि बहुमत ल्याउनु पर्ने बताए । उनले वर्तमान सरकारलाई लक्षित

एमाले महाधिवेशन : नेतृत्वमा सर्वसम्मत गराउन ओलीलाई दबाब

काठमाण्डाै - नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै गर्दा नेताहरुले सर्वसम्मतिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिएका छन् । महाधिवेशनको लागि बिहिवार सौराहा पुगेका ओलीलाई उहाँ बसेको होटलमै पुगेर नेताहरुले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म सहमतिबाटै छान्नुपर्ने भन्दै दबाब दिएका हुन् । आफूलाई भेट्न पुगेका नेताहरुलाई ओलीले सर्वसम्मतिबाटै नेतृत्व चयन हुने विश्वास दिलाउनुभएको छ । तर अध्यक्षमा भीम रावललेसमेत दाबी गरेको र अरु पदमा पनि आकाङ्क्षी नेताहरु धेरै भएकाले सर्वसम्मति गराउन चुनौती देखिएको छ ।&nbs...

एमाले महाधिवेशन - सौराहा भरिभराउ, ५ करोड रुपैयाँभन्दा बढीकाे कारोबार हुने अनुमान

चितवन - नेकपा एमालेकाे दशाैँ महाधिवेशन क्रममा पार्टीको बन्दसत्रको कार्यक्रम चितवनको सौराहामा हुने भएपछि यतिबेला सौराहा भरिभराउ भएको छ ।एमाले महाधिवेशनमा ५ करोड रुपैयाँभन्दा बढीकाे कारोबार हुने सौराहाका व्यवसायीको अनुमान छ ।नेकपा एमालेले महाधिवेशनमा आउने प्रतिनिधि तथा पाहुनाका लागि भनेर ३५ सय बेड छुट्याउन क्षेत्रीय होटल सङ्घ सौराहासँग सम्झौता गरिसकेको छ । उनीहरूका लागि कोठाका साथै ब्रेकफास्ट र दुई छाक खाना सम्बन्धित होटलमै र बाँकी ३ छाक खाना बन्दसत्र स्थलको मेसमा खुवाउने तयारी पार्टीको छ ।सौराहाका होटल व्यवसायी...