महाकालीमा बेपत्ता किशोर मृत फेला

काठमाडौं, ३ वैशाख । मलामी गएर महाकाली नदिमा बेपत्ता भएका कञ्चनपुरका एक किशोर मृत फेला परेका छन् । आज दिउँसो २ बजे भिमदत्त नगरपालिका-११ भुजेलाघाटस्थित महाकाली नदिमा बेपत्ता भएका  शुक्लाफाँटा नगरपालिका–५ का १८ वर्षीय दीपेन्द्र हमालको शव भेटिएको प्रहरीले जनाएको छ । बेपत्ता भएको स्थान नजिकै सशस्त्र प्रहरीको खोज तथा उद्दार टोलीले शव फेला पारेको […]