बाढीमा बेपत्ता किशोर मृत फेला

वीरगञ्ज : पर्साको फन्टीखोलामा आएको बाढीले सोमबार बगाएर बेपत्ता बनाएका पर्सागढी नगरपालिकाका सुरेन्द्र महतो मृत अवस्थामा फेला परेका छन्। उनको शव घटनास्थलभन्दा करिब तीन मिटर दक्षिणमा फेला परेको हो। वर्वा छटौलीस्थित आधारभूत माविमा कक्षा ९ मा अध्ययनरत महतो विद्यालयबाट घर फर्कने क्रममा पर्सागढी नगरपालिका–४ स्थित फन्टीखो...