बारा – जग्गा विवाद झिकेर निर्माणाधीन बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित बालगंगा नदीमा पुल निर्माण कार्य अलपत्र पर्ने सखरा हाउजिङ कम्पनी प्रालि बसुन्धरा काठमाडौँलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् । सिमरा–कोल्हवी सडकखण्ड अन्तर्गत जितपुरसिमरा उपमहानगर १२, १५ र १८ को सिमानामा पर्ने बालगगां खोलाको पुल सो कम्पनीको लापरबाहीका कारण अलपत्र परेको भन्दै स्थानीय रुष्ट बनेका हुन् […]