तत्काल स्ववियु निर्वाचन गराउन १७ क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको पत्र

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका १७ आंगिक क्याम्पसलाई तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन हुन नसकेका १७ क्याम्पसका क्याम्पस प्रमुखलाई पत्रचार गर्दै निर्वाचनको प्रक्रिया तत्काल अघि बढाउन पत्राचार गरेका हुन् । ‘देशभरिका आंगिक […]

सम्बन्धित सामग्री

अदालतको अन्तरिम आदेशको अटेर : अझै भएन १२ क्याम्पसमा स्ववियु निर्वाचन

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अझै १२ क्याम्पसहरूमा रोकिएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार देशभर ५० वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन सम्पन्न भएको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अझै १२ वटा क्याम्पसमा हुन नसकेको जानकारी दिए।‘५० वटा क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भयो, १२ वटामा भएको छैन, अब यस्तै गरी हुँदैन होला,’ उनले भने। विद्यार्थी संगठन

१२ आंगिक क्याम्पसमा अझै भएन स्ववियु निर्वाचन, त्रिवि भन्छ- अब हुँदैन

४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका चार क्याम्पससहित १२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । अब ती क्याम्पसहरुमा स्ववियु निर्वाचन नगराउने पक्षमा त्रिभुवन विश्वविद्यालय छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सबै क्याम्पसमा स्ववियु चुनाव गर्ने निर्णय गरेको थियो । कतिपय क्याम्पसहरुमा भए पनि उपत्यकाका नेपाल कमर्श क्याम्पस, त्रिचन्द्र, रत्नराज्य र विश्वभाषा […]

बैतडीका दुई क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

बैतडी । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन प्राप्त बैतडीका दुई वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । गाँजरीमा रहेकाे सिगास शिक्षा क्याम्पस र शाहीलेकमा रहेकाे बैतडी शिक्षा क्याम्पसमा स्ववियुकाे निर्वाचन स्थगित भएको हो । यी दुई क्याम्पसमा मनोनयन दर्ता भएको भएपनि विद्यार्थी संगठनबीचको विवादले स्ववियुकाे निर्वाचन स्थगित भएको हाे । विवाद […]

आगामी चैत ५ गते स्ववियु निर्वाचन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ । यही पुस …

स्ववियु निर्वाचन चैत ५ गते

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी गरेको हो । त्रिवि विद्यार्थी कल्याण परिषद्को आज बसेको बैठकले स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको विद्यार्थी कल्याण तथा […] The post स्ववियु निर्वाचन चैत ५ गते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्ववियु निर्वाचन चैत ५ गते गर्ने त्रिविको निर्णय

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ। यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी गरेको हो। त्रिवि विद्यार्थी कल्याण परिषद्को आज बसेको बैठकले स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको…

चैत ५ गते स्ववियु निर्वाचन गर्ने तयारी

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी गरेको हो । त्रिवि विद्यार्थी कल्याण परिषद्को आज बसेको बैठकले स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका …

स्ववियु निर्वाचन चैत ५ गते गर्ने तयारी

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी संगठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी गरेको हो ।  त्रिवि विद्यार्थी कल्याण परिषद्को आज बसेको बैठकले स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको विद्यार्थी कल्याण तथा […]

स्ववियु निर्वाचन चैत ५ गते हुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुने भएको छ।...

फागुन दोस्रो साता स्ववियु निर्वाचन तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी फागुन दोस्रो साताका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तयारी थालेको छ । २०६५ देखि स्ववियु निर्वाचन नियमित हुन सकेको छैन । त्रिविले भने यसपटक निर्धारित मिति आगामी १४ फागुनमै गर्नेगरी तयारी थालेको हो । त्रिविले अब स्ववियु निर्वाचत नियमित ढंगले सम्पन्न गर्नेगरी लाग्ने दाबी गरेको छ । सबै […] The post फागुन दोस्रो साता स्ववियु निर्वाचन तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....