अन्ततः विभाजन भयो राप्रपाः पशुपति शम्सेरद्वारा दल दर्ताका लागि निर्वाचन अयाोगमा निवेदन :: Pahilopost.com

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी अन्ततः विभाजन भएको छ । पशुपति शम्मेर राणाले आइतवार निर्वाचन आयोगममा पुगेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्। दीपक बोहरा, विक्रम पाण्डे, सुनिल थापा, रामकुमार सुव्वासहितका केन्द्रीय समितिका नेताहरु राणासँगै नयाँ दल दर्ताका लागि आयोगमा पुगेका हुन् । निवेदनमा पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी

सम्बन्धित सामग्री

स्थानीय निर्वाचन  : ७९ वटा राजनीतिक दल दर्ता

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएका छन् । आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार दल दर्ताका लागि ८० वटा दलले निवेदन दिएका बेला ७९ वटा दलको दल दर्ता भएको छ । ‘स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरूको निवेदनका सम्बन्धमा जाँचबुझ गरी २६ फागुनको आयोगको निर्णयअनुसार ७९ वटा र

स्थानीय तह निर्वाचनका लागि एमालेद्वारा आयोगमा दल दर्ता

काठमाडौँ । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । निर्वाचन आयोगको कार्यालय पुगेर एमाले महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको […]

स्थानीय तह निर्वाचनः एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता

नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिए । उनले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक द

एमालेले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि […]

निर्वाचन आयोगद्वारा दल दर्ता गर्न आह्वान

नारायण न्यौपाने/  निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले आजदेखि फागुन १५ गतेसम्मको समयावधि तोकेर सूचना प्रकाशित गरी दल दर्ता गर्न आह्वान गरेको हो । […]

राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

काठमाडौं, पुस १ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले आह्वान गरेको हो । आजदेखि पुस १० सम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न सकिने जारी सुचनामा उल्लेख छ । पुस १७ मा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली […]

राष्ट्रिय सभाका निर्वाचन : आजदेखि दल दर्ता

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजदेखि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ। निर्वाचन प्रयोजनका लागि आजदेखि  पुस १० सम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न भनिएको हो। निर्वाचन कार्यक्रमअनुसार १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ।राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी २० फागुनमा सकिँदै छ। रिक्त हुन गइरहेका एक मनोनितबाहेकका १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ।एमालेका आठ, माओवादी केन्द्रका च

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ । बिहीवार एक सूचना प्रकाशित गर्दै आयोगले निर्वाचनका लागि बिहीवारदेखि पुस १० गतेसम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न आह्वान गरिएको छ । निर्वाचन कार्यक्रमअनुसार पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । सोही दिन प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा ...

सरोकार नभएका व्यक्तिले दल दर्ता खारेजीको निवेदन दिए : माओवादी केन्द्र

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा परेको दल दर्ता खारेजीको निवेदनप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले निकालेको विज्ञप्तिमा सरोकार नभएका व्यक्तिले दल दर्ता खारेजीको निवेदन दिएको र निवेदनबारे माओवादी केन्द्रको ध्यानाकर्षण भएको उल्लेख छ । संविधान, कानुन, विधि विधान विपरीत पार्टीको दुष्प्रचार गरिएको माओवादी केन्द्रले जनाएको छ । ‘हाम्राे पार्टीसँग कुनै सराेकार नराख्ने व्यक्ति निवेदक रहेकाे र दल दर्ता र दल खारेजीसम्बन्धी सामान्य कानुनी प्रक्रियासमेत जानकारी ...

माओवादी केन्द्रको दल दर्ता खारेज गर्न निर्वाचन आयोगमा निवेदन

नेकपा(माओवादी केन्द्र) दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । नेकपा(एमाले)मा आवद्ध भएका पूर्व माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्रको महाधिवेशन २०६९ सालपछि हुन नसकेको र यसैका कारण पार्टी अवैधानिक भएको भन्दै दल दर्ता खारेजी गर्न निवेदन दिएका हुन् । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकिकरणलाई खारेज गरिदिएपछि एमालेतर्फ लागेका पूर्व माओवादी केन्द्रका […]