पिएसजीको लगातार दोस्रो हार, बार्यन म्युनिखले लियो बदला

काठमाडौं : नेयमारलाई बार्सिलोनाबाट भित्र्याएपछि जारी सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लगातार दोस्रो हार ब्योहोरेको छ। च्यम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा पिएसजी जर्मन च्याम्पियन बार्यन म्युनिखसँग ३-१ ले पराजित भयो। पिएसजी यसअघि फ्रेन्च लिग वानमा स्ट्रासबर्गसँग २-१ ले पराजित...

सम्बन्धित सामग्री

यूएईको लगातार दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईले घरेलु मैदानमा लगातार दोस्रो हार बेहोरेको छ । आइतबार दुबईमा स्कटल्यान्डसँग ८ विकेटले हारेसँगै यूएईले लिग-२ मा बिर्सनलायक सुरुवात गरेको हो । यसअघि क्यानडाले पहिलो खेलमा यूएईलाई ३ विकेटले हराएको थियो । यूएई पहिलो ब्याटिङ गर्दै ४५ ओभरमा मात्र १ सय ३२ रन जोड्दै अलआउट भएको […] The post यूएईको लगातार दोस्रो हार first appeared on हाम्रो खेलकुद.

बेंगलोरको लगातार पाचौं हार

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले वुमन्स प्रिमियर लिग (डब्लूपिएल) २०२३ मा लगातार पाँचौं हार व्यहोरेको छ । सोमबार राती बेंगलोर दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित हुँदै लगातार पाँचौं हार व्येहोरेको छ । योसँगै बेंगलोरको एलिमिनेटर सम्भावना झिनो अंक गणीतिय बाँकी छ। जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.४ ओभरमा ४ विकेट […]

काभा यू२३ भलिबलमा नेपालको लगातार दोस्रो हार

काठमाडाैं (हाम्राे खेलकुद) – बंगलादेशमा जारी बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल श्रीलंकासँग पनि ३–० को सोझो सेटमा पराजित हुँदै लगातार दोस्रो हार बेहोर्न पुगेको हो । यसअघि नेपालले बिहीबार घरेलु टोली बंगलादेशसँग ३–० कै सोझो सेटमा हार बेहोरेको थियो । बंगलादेशको ढाका मिरपुरस्थित […]

वागमतीको लगातार दोस्रो हार, प्रदेश १ को पहिलो जित

१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा वागमती प्रदेशले प्रदेश १ सँग ६९ रनको हार ब्यहोरेको छ । समूह बीमा रहेको वागमतीको यो लगातार दोस्रो हार हो भने प्रदेश १ को पहिलो जित हो । ३०५ रनको लक्ष्य पछ्याएको वागमती ४५.५ ओभरमा २३५ रनमै समेटियो । वागमतीका लागि नन्दन यादवले ४७ बलमा ३ […]

रोहितको टोलीको लगातार चौथो हार

एजेन्सी – नेपाली मिडफिल्डर रोहित चन्दसम्मिलित पेर्सिक केडिरी एफसीले इण्डोनेसियाको शिर्ष लिगमा लगातार चौथो हार बेहोरेको छ । मंगलबार पिएसएस स्लेमनसँग २–० ले निराश बन्न पुगेपछि पेर्सिकले ६ खेल खेल्दा लगातार चौथो तथा समग्रमा पाँचौ हार बेहोरेको हो । एक खेलमा बराबरीको नतिजा निकाल्दा रोहितले नयाँ टोलीबाट जितको स्वाद भने चाख्न पाएको छैन । लगातार […]

आईपीएलमा कोलकाताको लगातार पाँचौं हार

१६ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्लीले कोलकातालाई ४ विकेटले हराएको छ । यो कोलकाताको लगातार पाँचौं हार हो । टस हारेर पहिले व्याटिङ गरेको कोलकाताले ९ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । यसको जवाफमा दिल्लीले १८ औं ओभरको अन्तिम बलमा जित हासिल गर्यो । दिल्लीका लागि डेभिड वार्नरले ४२, अक्षर […]

आईपीएलमा मुम्बईको लगातार पाँचौँ हार

पञ्जाब किङ्ससँग बुधबार राति १२ रनले पराजित भएसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार पाँचौँ हार बेहोरेको छ ।

मुम्बईको लगातार चौथो हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले लगातार चौथो हार व्यहोरेको छ । पुनेमा शनिबार रोयल च्यालेन्जर्स बैंगलोरसँग ७ विकेटले हुँदै मुम्बईले लगातार चौथो हार व्यहोरेको हो । १ सय ५२ रनको लक्ष्य बैंगलोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । बैंगलोरको जितमा अनुज रावतले ६६, […]

आइपीएल: चेन्नईको लगातार तेस्रो हार

पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ । मुम्बईमा आइतबार राति पन्जाबले दिएको १८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा सबै विकेट गुमाउँदै १२६ रनमा समेटिएको हो । चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रन बनाए । पन्जाबका राहुल चाहरले ३ […] The post आइपीएल: चेन्नईको लगातार तेस्रो हार appeared first on राजधानी राष्ट्रिय दैनिक.

बीबीएलमा होबार्टको लगातार दोस्रो हार

२३ पुस, काठमाडौं । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा होबार्ट हुरिकेन्सले लगातार दोस्रो हार बेहोरेको छ । पर्थमा बिहीबार भएको खेलमा सिड्नी थण्डरले नेपाली लेगस्पीनर सन्दीप लामिछाने आबद्ध होबार्टलाई ३९ रनले पराजित गरेको हो । अघिल्लो खेलमा होबार्ट मेलवर्न स्टार्ससँग पराजित भएको थियो । खेलमा होबार्टको लागि सबैभन्दा किफायती बलिङ गरेका सन्दीलपे ४ ओभरमा […]