सरकारद्वारा गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु - NepaliPatra

काठमाडौँ । सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गरे । जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय […]

सम्बन्धित सामग्री

गुल्मीबाट ३० जनाले लिए गैरआवासीय नागरिकता

१३ माघ, गुल्मी । नेपालबाट विदेशमा गएर त्यहाँको नागरिकता लिइसकेका ३० जनाले गुल्मीबाट गैरआवासीय नागरिकता लिएका छन् । गुल्मी जिल्ला प्रशासन कार्यालयबाट गत कात्तिक महिनाको १९ गतेबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको थियो । यस्तो नागरिकता लिने संख्या पछिल्लो समय बढ्दै गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । गैरआवासीय नेपाली नागरिकता लिनका […]

झापामा पनि सुरु भयो गैर आवासीय नेपाली नागरिकता वितरण

झापा – जिल्ला प्रशासन कार्यालय झापाले पनि गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेको छ । प्रशासन कार्यालयले हाल अमेरिकामा बसोबास गर्दै आएका बिर्तामोड नगरपालिका- ८ निवासी देवीप्रसाद पाण्डे (दिपक)लाई सोमबार गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । पाण्डेलाई प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नागरिकता प्रदान गरे । अन्य गैर आवासीय नेपालीहरूले पनि गैर […]

प्रधानमन्त्री प्रचण्डद्वारा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डद्वारा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

काठमाडौँ- सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गरे । जिल्ला प्रशासन कार्...

बद्री केसी र कुल आचार्यले पाए पहिलो गैरआवासीय नागरिकता

काठमाडौं,३० असोज । सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गरेर यसको औपचारिक सुरुवात गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही असोज २९ गते […]

आमाको नामबाट नागरिकता लिन कठिन छैन

काठमाडौं । नेपालमा नागरिकता वितरण प्रक्रियामा अनेक विवाद कायम रहेका छन् । राजनीतिक लाभ–हानीलाई हेरेर नागरिकताका विषयमा अभिव्यक्ति दिने र काम गर्ने गरिएको छ । नागरिकता प्राप्ति सम्बन्धित पछिल्लो कानुनले आमाको नाममा नागरिकता लिन नसकिएको भन्ने गरिए पनि गोरखामा आमाको नामबाट वंशजका आधारमा नागरिकता प्रदान गर्न सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले मङ्गलबार …

सर्लाहीमा एक सातामा ६७९ जनाले लिए नागरिकता

सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट एक सातामा ६७९ जना जन्मसिद्ध नागरिकता भएका सन्तानले वंशजको नागरिकता प्राप्त गरेका छन्।नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ लागू भएपछि गत आइतबारदेखि नागरिकता वितरण सुरु गर्दा आजसम्म ६७९ जना जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता प्रदान गरिएको हो। असार १० गते २४ जना, असार ११ गते ६८ जना, असार १२ गते १९१ जना, असार १३ गते ११३ जना, असार १४ गते १९२ जना र शुक्रबार ९१ जनाले नागरिकता पाएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।जिल्ला प्रशासन कार्याल

एनआरएनका खेलाडीलाई राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदैछ : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले विदेशमा रहेका नेपालीहरूलाई समेत नेपालको राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदै गएको बताए । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अथकले गैरआवासीय नेपालीहरूलाई आर्थिक र सांस्कृतिक अधिकार सहितको नागरिकता प्रदान गर्ने तयारी भइरहेकाले आगामी दिनमा नेपाली राष्ट्रिय टिममा एनआरएनका खेलाडीहरू […]

अपमानजनक नाम र थर सच्याउन प्रशासनमा निवेदन

डडेल्धुरा : गृह मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर बनाएको नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएपछि आफ्नो नाम सच्याउन निवेदन दिने काम सुरु भएको छ।दैलेखका कविराम कामीले आफ्नो नागरिकतामा रहेको 'कुकुर कामी' नाम सच्याउन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन्।कामीले आफ्नो नाम कविराम कामी रहेको तर, ०४६ मा गाउँमा नागरिकता बनाउने क्रममा प्रधानपञ्चले आफ्नो नाम कुकुर सिफारिस भएको बताए।प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आवश्यक प्रक्रिया पुर्‍याएर नयाँ नागरिकता

कावासोतीमा अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

कावासोती, १६ भदौ । अपाङ्गता भएका व्यक्तिहरू नागरिकताबाट वञ्चित नहुन र सहज रुपमा नागरिकता प्राप्त गर्न सकून् भनेर त्यस्ता व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्न सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने अभियान सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी मनमाया पँगेनीले गैँडाकोट […]