आमाको नामबाट नागरिकता लिन कठिन छैन

काठमाडौं । नेपालमा नागरिकता वितरण प्रक्रियामा अनेक विवाद कायम रहेका छन् । राजनीतिक लाभ–हानीलाई हेरेर नागरिकताका विषयमा अभिव्यक्ति दिने र काम गर्ने गरिएको छ । नागरिकता प्राप्ति सम्बन्धित पछिल्लो कानुनले आमाको नाममा नागरिकता लिन नसकिएको भन्ने गरिए पनि गोरखामा आमाको नामबाट वंशजका आधारमा नागरिकता प्रदान गर्न सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले मङ्गलबार …