एकै दिन १ सय ७० जना  सगरमाथाको चुचुरोमा

मौसमका कारण बन्द भएको सगरमाथा आरोहण १० दिनपछि खुलेको छ । मौसम सफा हुनासाथ आइतबार बिहानै १ सय ७० आरोहीले सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । आइतबारलाई खुलेको मौसम अब...

सम्बन्धित सामग्री

ताप्लेजुङकाे फक्ताङलुङमा आँखा शिविरमा ७० जना बिरामीको शल्यक्रिया

ताप्लेजुङ । ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोति बिन्दुका बिरामीको शल्यक्रिया गरिएको हाे । यहि फागुन ८ गतेदेखि यस गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा भेटिएका मोतिया बिन्दुका बिरामीको शनिबार र आइतबार शल्यक्रिया गरिएको थियाे । गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया […]

दुर्गम गाउँका ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो । यही फागुन ८ गतेदेखि यस गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा भेटिएका मोतियाविन्दुका बिरामीको शनिबार र […]

थप ४५ जनामा कोरोना संक्रमण, ७० जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा ७० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

उपत्यकामा ३ हजार ७० जना सवारी चालकमाथि कारवाही

काठमाडाैँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन ३ हजार ७० जना सवारी चालकलाई कारवाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३० जना, लेन अनुशासन पालना नगर्ने ९३ जना, रेड लाइटमा सवारी साधन […]

वामदेवले नयाँ पार्टी घोषणा गर्दै, केन्द्रीय कमिटीमा ७० जना रहने फाइनल

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । उनले मंगलबार हाल सञ्चालन गर्दै आएको अभियानलाई नै नयाँ पार्टीको रुपमा घोषणा गर्न लागेका हुन् । नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने हालसम्म फाइनल भएको प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले रातोपाटीलाई जानकारी दिए । केन्द्रीय कमिटीमा ७० जना रहने फाइनल भएको छ’, उनले भने, ‘यसको तयारीका लागि आन्तरिकरुपमा असार ११ गते ललितपुरको सिद्धार्थ कटेजमा राष्ट्रिय भेला आयो

सिरहा नगरपालिका : मेयर सहित ७० जना जनप्रतिनिधिको सामूहिक राजीनामा

सिरहा नगरपालिकाका मेयर सहित ७० जना जनप्रतिनिधिले सामूहिक राजीनामा दिएका छन्। मेयर अशेश्वर प्रसाद यादव सहित वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु गरी ७० जना जनप्रतिनिधिले राजीनामा दिएका हुन्।  आसन्न...

म्यानमारको जेड खानीमा पहिरो : ७० जना हराए

उत्तरी म्यानमारमा एक जेड माइनिङ ( मूल्यवान् पत्थरको खानी) मा आएको पहिरो गएको छ । यसमा कम्तीमा ७० जना गायब भएका छन् । कचिन राज्यको हपाकान्त इलाकामा बुधबार स्थानिय समयानुसार बिहान ४ बजे पहिरो गएको हो ।घटनास्थलमा उद्दारकार्य जारी छ पीडिडमध्ये धेरैजसोले अवैध रुपमा जेडको उत्खनन  गरिरहेका थिए । म्यानमार जेड (गहना बनाउन प्रयोग हुने हरियो पत्थर) को संसारको सबैभन्दा ठूलो स्रोत हो तर पछिल्ला थुप्रै वर्षमा यसको उत्खननका बेला थुप्रै दुर्घटना भएका छन् ।हपाकान्तमा जेड उत्खननमाथि प्रतिबन्ध छ तर

अमेरिकाको केन्टकीमा टोर्नाडो, ७० जना भन्दा बढीको मृत्यु

अमेरिकाको केन्टकीमा टोर्नाडोका कारण ७० जना भन्दा बढीको मृत्यु भएको छ। स्थानीय समय अनुसार शुक्रबार राति आएको टोर्नाडोले ठूलो मानवीय तथा भौतिक क्षति गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेको संख्या १०० भन्दा बढी पुग्ने अनुमान गरिएको छ । टोर्नाडोले मैनबत्ती उद्योगसहितलाई ध्वस्त पारेको हो । भत्किएका भग्नावशेषहरुमा उद्धारकर्मीले फसेकाहरुको खोजी गरिरहेका छन् । […]

माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा ७० जना बढी सहभागी

नेकपा एमालेको माधव नेपाल पक्षीय बैठकमा ७० जना भन्दा बढी केन्द्रीय समिति सदस्य सहभागी भएको दावी गरिएको छ ।माधव नेपाल पक्षको सचिवालयले आजको बैठकमा ७० जना बढी केन्द्रीय सदस्य भौतिक रुपमै सहभागी भएको जानकारी दियो । यस्तै १५ जनाले लिखित रुपमा बैठकलाई सुझाव दिएको सचिवालयको दावी छ । आफ्नो पक्षको धारणा तयार गर्न नेपाल पक्षको केन्द्रीय समितिको बैठक राजधानीमा जारी छ ।

आज उपत्यकामा थपिए सात सय ७० जना नयाँ संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सात सय ७० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा पाँच सय ५६ जना, ललितपुरमा एक सय १५ जना र भक्तपुरमा ९९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या आठ हजार ८९५ जना रहेको मन्त्रालयले बताएको छ। जसमध्ये सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौंमा छन्।