उत्तरी म्यानमारमा एक जेड माइनिङ ( मूल्यवान् पत्थरको खानी) मा आएको पहिरो गएको छ । यसमा कम्तीमा ७० जना गायब भएका छन् । कचिन राज्यको हपाकान्त इलाकामा बुधबार स्थानिय समयानुसार बिहान ४ बजे पहिरो गएको हो ।घटनास्थलमा उद्दारकार्य जारी छ पीडिडमध्ये धेरैजसोले अवैध रुपमा जेडको उत्खनन गरिरहेका थिए । म्यानमार जेड (गहना बनाउन प्रयोग हुने हरियो पत्थर) को संसारको सबैभन्दा ठूलो स्रोत हो तर पछिल्ला थुप्रै वर्षमा यसको उत्खननका बेला थुप्रै दुर्घटना भएका छन् ।हपाकान्तमा जेड उत्खननमाथि प्रतिबन्ध छ तर