साढे तीन महिनामा बाढीपहिरो र चट्याङबाट ८८ को मृत्यु, २८ अझै बेपत्ता

बाढीपहिरो र चट्याङबाट साढे तीन महिनामा ८८ जनाको ज्यान गएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १ वैशाखदेखि १८ साउनसम्म ८८ जनाको ज्यान गएको हो ।  प्राधिकरणका...

सम्बन्धित सामग्री

कालिकोट बाढीपहिरो : थप दुईको शव भेटियो, १७ अझै बेपत्ता

कालिकोटमा बाढीपहिरोमा परेर १७ जना अझै बेपत्ता छन्। कालिकोटमा पहिरोमा परेर बेपत्ता भएका २३ जनामध्ये ६ जनाको शव भेटिएको हो।  पहिरोमा पुरिएका थप दुईजनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको...

जुम्लामा बाढीपहिरो : अझै ६ जना बेपत्ता

जुम्ला : जिल्लामा बाढीपहिरोबाट १० जनाको मृत्यु भएको छ भने अझै ६ जना बेपत्ता छन्।प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्किँदा आठ जनाको मृत्यु भएको हो। ‘गुठीचौर र हिमा गाउँपालिका एक÷एक जनाको मृत्यु भएको छ’, उनले भने, ‘हिमा गाउँपालिकाकै छ जना अझै बेपत्ता छन्।’एक सातादेखिको वर्षा र बाढीपहिरोका कारण सदरमुकाम खलंगा एक सातादेखि विद्युत्, सञ्चारविहीन बनेको छ। जिल्लाभर ८५ भन्दा बढी घरमा पूर

देशभर अबिरल वर्षाले बाढीपहिरो, कतै सडक अवरुद्ध, कतै डूबान, कैयनको मृत्यु

देशभर अविरल बर्षाले कतै बाढीपहिरो आएको छ भने कतै सडक अवरुद्ध भएको छ । कैयन स्थानमा डूबान भएको छ । कैयनको मृत्यु भएको छ भने पहिरोले कैयन घर जोखिममा परेका छन् । प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता प्युठानमा पहिरोमा पुरिएर छ जना बेप्त्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको […]

दार्चुला बाढीपहिरो : बेपत्ता १० जनाको अवस्था अज्ञात, खोजीकार्य जारी

काठमाडौँ । गत शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ। घटना भएको छ दिनसम्म पनि बाढी र पहिरोमा परी बेपत्ता भएकाहरू फेला परेका छैनन्। बेपत्ता भएकाको खोजी कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजी कार्य जारी नै राखेको भए पनि अहिलेसम्म नभेटिएको प्रमुख जिल्ला अधिकारी […]

दार्चुलामा बाढीपहिरो: पाँचजनाको मृत्यु १० बेपत्ता

अविरल वर्षासँगै शुक्रबार राति बाढीपहिरोमा परी पाँचजनाको मृत्यु भएको छ। बाढीपहिरोमा १० जना बेपत्ता भएका छन्।...

बझाङलाई बाढीपहिरो संकटग्रस्त जिल्ला घोषणा गर्न माग

बझाङ : बझाङलाई बाढीपहिरो संकटग्रस्त जिल्ला घोषणा गर्न सर्वदलिय बैठकले सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ।शनिवार बसेको सर्वदलीय बैठकले कुबेलाको बाढीपहिरोले जिल्लामा धनजनको ठूलो क्षति गरेकोले संकटग्रस्त जिल्ला घोषणा गर्न अनुरोध गर्ने निर्णय गरेको हो।असोज ३१ गते आइतवार आएको अविरल बर्षाका कारण बझाङमा १० जनाको ज्यान गएको छ भने १९ जना अझै बेपत्ता छन्। पहिराले ९० भन्दा बढी घरहरू पूर्णरुपमा क्षति भएका छन् भने एक सय २७ घर जोखिममा छन्।यस्तै ६ सय ४७ परिवार विस्थापित भएका छन्। ४० प्रतिशत खेतीयोग्य जमिन नद

बाढीपहिरो अपडेट- एक सय एकजनाको मृत्यु ४१ बेपत्ता

पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश–१ मा ६०, वाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा दुई गरी जम्मा १०१ जनाको मृत्यु भएको हो । प्रहरीले दिएको विवरणअनुसार प्रदेश–१ मा १९, कर्णालीमा ४ र …

बाढीपहिरो अपडेट : मृत्यु हुने ३१ पुगे, ४३ सम्पर्कविहिन

काठमाडौं । केही दिनदेखिको अविरल बर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो । सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै […] The post बाढीपहिरो अपडेट : मृत्यु हुने ३१ पुगे, ४३ सम्पर्कविहिन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बाढीपहिरो र डुबानबाट ५१ जनाको मृत्यु, २९ जना बेपत्ता

काठमाडौं, २५ असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २६ जना पुरुष, १५ जना महिला, ५ जना बालक र ५ जना बालिका रहेको प्रहरीले जनाएको छ । तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा, […]