बैतडी केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प

२४ जेठ, बैतडी । बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो १२ बजेर ४९ मिनेटको समयमा बैतडीको दोगडाकेदार गाउँपालिकाको देउलेक केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागडमा समेत महसुस गरिएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण भने अहिलेसम्म आएको […]

सम्बन्धित सामग्री

बझाङ केन्द्रबिन्दु भएर फेरि ५.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ । बुधवार साँझ ८ बजेर १२ मिनेटमा बझाङको पातदेवल आसपास केन्द्रविन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलालीलगायत जिल्लामा महसुस गरिएको छ । स्थानीयहरु त्रासका […]

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

दार्चुला - दार्चुलासहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिवार राति ८ बजेर १२ मिनेटमा बझाङकाे पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टरस्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे हाे । दार्चुलालगायत सुदूरपश्चिमका डाेटी, बैतडी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएकाे छ । डाेटीमा भने भूकम्पकाे धक्का पछि स्थानीयकाे भागाभाग भएकाे छ । डोटीमा अहिले पनि सबै नागरिक सडकमै आगो बालेर बसेका...

बझाङ केन्द्रबिन्दु भएर सुदूरपश्चिममा फेरि भूकम्प

सुदूरपश्चिम प्रदेशमा फेरि भूकम्प गएको छ।  शनिबार बेलुका राति ८ बजेर १२ मिनेटमा बझाङकाे पातादेवल केन्द्रबिन्दु भएर ५.४ रेक्टरस्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ।  सुदूरपश्चिमका दार्चुला, डाेटी, बैतडी, बझाङ,...

बझाङको लेकगाउँ केन्द्रबिन्दु भएर चार दशमलव छ रेक्टर स्केलको भूकम्प

काठमाण्डाै - सुदूरपश्चिम प्रदेशका केही पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ९ बजेर २६ मिनेटमा बझाङको लेकगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो । चार दशमलव छ रेक्टर स्केलको भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बताउनुभयो ।

भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर गएको भूकम्प धक्काले सुदूर पाहाडमा कम्पन्न

काठमाडौं, पुस १५ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले डडेल्धुरा, बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो। चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको छ। भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो। भूकम्पको क्षतिबारे कुनै जानकारी […]

सुदूर पश्चिमका पहाडमा भूकम्पको धक्का

बैतडी । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । मध्यराति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको क्षतिबारे कुनै जानकारी […]

सुदूरपहाडमा भूकम्पको धक्का

बैतडी :  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा  भूकम्पको धक्का महसुस गरिएको छ। राति १२ बजेर ५३  मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायतका जिल्लामा धक्का महसुस गरिएको हो।भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट  राजेश शर्माका अनुसार  ४ दशमलब ६ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु  भनेर भारतमा रहेको छ। भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएको उक्त भूकम्प गएको हो।भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

सुदूरपहाडमा भूकम्पको धक्का

बैतडी : बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्पको धक्का महसुस गरिएको छ।राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायतका जिल्लामा धक्का महसुस गरिएको हो।भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब ४  रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामबाट उत्तरपश्चिम ४० किलोमिटर भारतमा रहेको छ।यसअघि गत असोज ४ गते पनि दार्चुलाको खर्रा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो।

बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस

बैतडी । सुुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर १३ मिनेटमा धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले ५ दशमलबव् ३ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तराकाशी क्षेत्र आसपास रहेको बताउनुभयो ।

बैतडी र दार्चुलामा भूकम्प

बैतडी : भारतको उत्तराखण्ड प्रदेशको खेला केन्द्रबिन्दु भएर शनिबार राति गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतका अनुसार राति १० बजेर १ मिनेटमा ४ रिक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामबाट दक्षिण पश्चिम २९ किलोमिटर टाढा रहेको प्रमुख...