आहारारा गोल्डकपः ट्रफीमा एपीएफ र मनाङ मर्स्याङ्दीको दावा

इतिहास कोर्ने अभियानमा यतिबेला सशस्त्र प्रहरी बलको एपीएफ छ। एपीएफ १४ वर्षपछि फाईनल पुगेको छ। १२ वर्षमा खोलो पनि फर्किन्छ भने झैं डेढ दशकको आरोह अवरोधपछि उपाधि उचाल्ने एउटै मात्र लक्ष्य एपीएफको छ। उपाधि उचाल्ने धुनमा रहेको एपीएफलाई रोक्दै उपाधि संख्या बढाउ...

सम्बन्धित सामग्री

२०औं आहारारा गोल्डकप : मनाङ र एपीएफमा कसले उचाल्ला ट्रफी ?

१४ माघ, पोखरा । सहारा क्बल पोखराले आयोजना गर्दै आएको मोफसलकै प्रतिष्ठित आहारारा गोल्डकपको २०औं संस्करण शनिबार सकिँदैछ । यसपटकको फाइनलमा विभागीय टोली एपीएफ र मनाङ मर्स्याङ्दी उपाधिका लागि भिड्दैछन् । बुधबार र बिहीबार भएको सेमिफाइनल खेलमा एपीएफले थ्रीस्टारलाई १-० गोलअन्तर र मनाङ मर्स्याङ्दी विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनल यात्रा […]